केराबारी/ मोरङ्गको केराबारीमा हतियार लिएर आतंक फैलाउने दुईजना पक्राउ परेका छन्। केराबारी ५मा उनिहरु बुधबार दिउसो पक्राउ परेका हुन्। बुधबार दिउसो १बजेतिर इलाका प्रहरी कार्यालय केराबारीले केराबारी ५बाट अन्दाजी २२बर्षको बान्द्रे भन्ने बिजय मगर र सोहि ठाउँका अन्दाजी २०/२२का देवाङ्ग भन्ने सुरज लिम्बुलाई पक्राउ गरेको हो। मगर र लिम्बुले घरेलु हतियार बोकेको याङ्गशिला तर्फ झगडा गर्न जान लाग्दै गर्दा स्थानीयको सुचनाको आधारमा नियन्त्रणमा लिएको बेलबारी प्रहरीले जानकारी दिएको छ। उनिहरुको साथबाट प्रहरीले एउटा दापसहितको खुकुरी, एउटा भाला, एउटा तरबार र एउटा बाम्फोक बरामद गरेको बेलबार . .. ...
इटहरी/ सुनसरीको इटहरीमा शनिबारदेखि राति ११बजे सम्म होटलहरु खुल्ने भएका छन्। (आज) शनिबार इटहरीमा भएको छलफलबाट यस्तो निर्णय भएको हो। . .. ...
मोरङ्ग/ कोशी राजमार्ग अन्तरगत मोरङको बूढीगंगा गाउँपालिका–२ गंगा चोकमा शुक्रबार बिहान भएको दुर्घटनामा केराबारीका दुईजनाको ज्यान . .. ...
बिराटनगर/ मोरङ्गको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिरामीहरुको सहजताका लागि अस्पतालमा ‘टोकन सिस्टम’लागू गरेको छ। बिरामी . .. ...
सुनसरी/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। एक . .. ...
सुनसरी/ प्रत्येक बर्ष बैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धा . .. ...
बिराटनगर/ नेपाल प्रहरीको इमान्दार अनि क्षमतावान अधिकृतमा चर्चित प्रहरी नायव उपरीक्षक (डिएसपी) मञ्जिल मुकारुङ जिल्ला प्रहरी कार्या . .. ...
काठमाण्डौ/ कलाकार जयनन्द लामाको निधन भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाको बुधबार निधन भएको हो। छ्या छ्या छ्या भन्न . .. ...
बिराटनगर/ मोरङ्गको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नम्बर ३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा मात्रै १४ हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरिएको छ। ‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, पथरी, बयरवन, बिराटचौक र सुन्दरहरैंचाका बिभिन्न वडा तथा टोलहरुका १४ हजार ५ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका हुन्। नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सो क्षेत्रका नागरिकको निःशुल्क उपचारका लागि ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गर्ने व्यवस्था मिलाउनुभएको हो। ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १ हजार ४ सय ३०जनाको मुटुको जाँच (इसीज . .. ...
बिराटनगर/ मोरङ्गको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहिबार मुटु तथा फोक्सो रोग शिविर सञ्चालन गरेको छ। स्थानीय जेष्ठ नागरिक ए . .. ...
केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाका अध्यक्षसहितको अनुगमन टोलिले अवैध उत्खनन् गर्दै गरेका दुईवटा स्काभेर नियन्त्रणमा लिएको . .. ...
इटहरी/ प्रहरीले मोरङ्गको पथरी र झापाको मेचिनगरबाट लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनिहरुलाई बिहिबार अपरान्ह . .. ...
बिराटनगर/ इलाका प्रहरी कार्यालय इटहरी कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा जेष्ठ महिनाको प्रदेश १ कै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। प्रदेश प्रहरी कार्यालय बिराटनगरले ओझालाई जेठ महिनाको प्रदेश १ कै सर्वोकृष्ट प्रहरी घोषित गरेको हो। ओझाले केहि दिन पहिला इटहरी-४ गोपाल टोलमा अवैध हातहतियार देखाई स्थानियवासीलाई धाकधम्की दिदै त्रसित बनाई रहेको अवस्थामा घटनामा संलग्न व्यक्तिहरुलाई घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिवन्धित लागुऔषधसहित पक्राउ गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जेष्ठ महिनाको प्रदेश १ भरीकै “मह . .. ...
प्रेस चौतारी नेपाल बराहक्षेत्र नगरकमिटिले बिहिवार चक्रघट्टीमा एक कार्यक्रमको आयोजना गरि नयाँ बर्षको शुभकामना आदानप्रदान तथा २ . .. ...
इटहरी/ प्रायः सँधैजसो बिवादमा परिरहने आँफुलाई इन्टरटेनर बताउने दुर्गेश थापाको पछिल्लो गित पनि बिवादित बनेको छ। थापाले शुक्रबार सा . .. ...
सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीले कोरोना भाईसको संक्रमणबाट जोगिन जिल्लाबासीलाई अपिल गरेको छ। बिहिबार एक बिज्ञप्ती ज . .. ...
एजेन्सी/ इक्वेडरको जेलमा विरोधी समूह बीच भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृत्यु भएको छ। घटनामा कयौ
एजेन्सी/ विश्व स्वास्थ संगठन (WHO-डब्लुएचओ) ले संसारका विभिन्न देशमा भेटिएका कोरोनाभाइरसका भेरियन्ट (प्रका
सुनसरी/ माइक्रोसफ्टका सँस्थापक बिल गेट्सले बिवाहको २७ बर्षपछि वैवाहिक यात्रा टुङ्ग्याउने निर्णयमा पुगे
अर्घाखाँची/ पछिल्लो समय देशको राजनीतिक अबस्था अस्तब्यस्त देखिएको अबस्था छ। जनता राजनैतिक दलहरुको गतिविधि देखेर हैरान बनिसकेका छन्। मुलुक संघीयतामा गएसङ्गै देशमा स्थानीय सरकार बन्यो। स्थानीय सरकार बनेपछि गाँउगाँउमा सिंहदरबार भन्ने नारासहित दलहरु मिठा भाषण गदै हिडिरहेँ। नेपाली जनतालाई अहिले नेताले झुटा प्रलोभन देखाउन छोकेका छैनन्। नेताहरुले बोलेका कुराहरु झ्याप्पै पत्याइहाल्ने अबस्था छैन। पहिले नेताहरुले चुनाबको समयमा चिल्ला कुरा र मिठा भाषण गरेर जनताको आँखामा छारो हालेर चुनाब जितेजस्तो अहिले अवस्था छैन। नेताहरुले जनताका बारेमा गरेको कुठाराघातले गर्दा पनि जनतामा एक क . .. ...
सुन्दरहरैँचा/ सुन्दरहरैँचामा नेपाली कांग्रेस पराजित भए . .. ...
इटहरी/ सुनसरीको इटहरीमा एमालेले उपमेयरमा संगिता चौधरीस . .. ...
सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा नगरपालिकामा नेपाल . .. ...
सुनसरी/ सुनसरीको दुहबी ८ मा नेपाली कांग्रेसबाट वडा अध्यक . .. ...
सुनसरी/ एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रवर्धन गर्न सुनसरीको धरान शाखाबाट ठूलो संख्यामा क्यूआर को
सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रविधि म
सुनसरी/ हुन त बजारमा थरीथरीका सिमेन्ट पाइन्छन् । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको सिमेन्ट हो, बन्धन सिम
सुनसरी/ कक्षा १२ का विद्यार्थीले लब्धांकपत्रमा ३५ प्रतिशत कटाएर स्नातक तहमा भर्ना हुन नपाउने भएका छन्। र
सुनसरीको बराहक्षेत्र नगरपालिकामा शिक्षकका धेरै संघसंगठनहरु छन् । जसमध्ये सबै भन्दा सक्रिय रुपमा अगाडि
नेपाल राहत शिक्षक समिति बराहक्षेत्रले ४ बुँदे माग राख्दै बराहक्षेत्र नगरपालिकालाई ज्ञापन पत्र बुझाएक
केराबारी/ लागुऔषधसहित केराबारी ८ बाट दुईजना पक्राउ परेका छन्। उनिहरुलाई इलाका प्रहरी कार्यालय केराबारी
केराबारी/ मोरङ्गको केराबारीस्थित हजार बिघा सामुदायिक बन क्षेत्रमा मृत फेला परेका केराबारी ८ का २६ बर्षीय
पथरी/ मोरङको पथरीमा आमाको नाममा रहेको सम्पती हडप्न छोराले आमाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेक
इटहरीको सबैभन्दा पुरानो निजी लगानीमा सञ्चालित सामुदायिक अस्पतालले अत्याधुनिक सेवा थप गरेको छ । अस्पताल
इटहरी/ डा.ऋतुराज सुवेदीको सेवा इटहरी स्थित बेदान्त हस्पिटलमा उपलब्ध हुने भएको छ। सुवेदीले अव दैनिक रुपमा
न्युजडेस्क/ यौनक्षमता बढाउने चाहना सबैलाई हुन्छ तरपनि हामीले यस बिषयमा ध्यान दिएका हुँदैनौ । आज हामीले क
इटहरी/ तामाङ ऐतिहासिक थाकथलो ‘किपट’ को कथामा निर्माण भएको नेपाली चलचित्र ‘अभियान’ को पोस्टर, ट्रेलर र एउटा गीत सार्बजनिक गरिएको छ। शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरेर पोस्टर, ट्रेलर र एउटा गीत सार्बजनिक गरिएको हो। पुर्वाञ्चल ईन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा शुक्रबार गरिएको कार्यक्रममा चलचित्रको टिमसहित प्रदेश १का कलाकर्मीको उपस्थिति थियो। ‘अभियान’मा स्व.जयनन्द लामाको पनि भुमिका छ। कार्यक्रममा लामाको सम्झनामा दिप प्रज्वलन गर्दै मौनधारण गरिएको थियो। २ मिनेट २९सेकेन्डको ट्रेलरलाई युट्युबमा भने ओएसआर डिजिटलबाट सार्बजनिक गरिएको छ। नेपाल चलचित्रकर्मी महास . .. ...
इटहरी / विश्वव्यापीरूपमा कोरोना भाइरसको प्रकोप बढिरहेका बेला सरकारले फिल्महल, सभासमारोह तथा महोत्सवमा सहभागी नहुन आह्वान गरेको छ। . .. ...
काठमाण्डौ / पत्रकार, चलचित्र समीक्षक हुँदै निर्देशक बनेका दीपेन्द्र लामाले अब ‘दुई नम्बरी’ बनाउँदैछन्। उनी अभिनीत पछिल्लो चलचि . .. ...
काठमाण्डौ / नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानूनी रुपमा बिहे गरेका छन्। प्रियंकाले आयुष्मानसँगको तस्वीर शेय . .. ...
इटहरी/ नवगायिका रञ्जिता प्रसाँईले ‘सुनका चुरा’ सार्वजनिक गरेकी छन्। गायिका प्रसाँईले बिबिसी पिक्चर्स नामको युट्युव च्यानलमार्फत ‘सुनका चुरा’ सार्वजनिक गरेकी हुन्। नरेश बिबिसीको शब्द तथा संगित रहेको ‘सुनका चुरा’का एरेञ्जर मेघराज थापा हुन भने नरेश बिबिसीले ‘सुनका चुरा’लाई मिक्सिङ गरेका छन्। ‘सुनका चुरा’ को छायांकन एवं सम्पादन बिकास बिबिसीले गरेका छन्। ‘सुनका चुरा’को अडियो एवं भिडियो बिबिसि कृयसनले उत्पादन गरेको हो। झापामा जन्मिएर उतै हुर्किएकी प्रसाई अहिले इटहरीमा बसोबास गर्छिन। केहि कभर गित गाएकी प्रसाईको ‘सुनका चुरा’ पहिलो सोलो गित हो। हेर्नुहोस & . .. ...
इटहरी/ संखुवासभाको खादँबारीस्थित मयम भन्ने ठाउँमा स्थायी घर भएका गायक तथा सङ्गितकार पदम मगर लामो समयदेखि काठमाडौमा रहेर गित संगितक . .. ...
सुनसरी/ लामो समयदेखि अमेरिकमा बसोबास गरिरहेका गायक मिलन श्रेष्ठ बेलाबेलामा नेपाल आईरहन्छन्। हरेक पटक नेपाल आउँदा प्रत्येक पटक नेप . .. ...
इटहरी/ प्रायः सँधैजसो बिवादमा परिरहने आँफुलाई इन्टरटेनर बताउने दुर्गेश थापाको पछिल्लो गित पनि बिवादित बनेको छ। थापाले शुक्रबार सा . .. ...
इनरुवा/ सुनसरीको इनरुवाकी प्रतिभा अर्चना राठीले बलिउडमा बनाएको छोटो चलचित्र “स्पेसल डे” अन्तराष्ट्रिय अवार्ड जितेको छ। भारतको नयाँदिल्लीमा मास कम्युनिकेशनमा मास्टर गरेकी राठीद्वारा लिखित “स्पेसल डे”ले दशौ दादा सहाब फालके फिल्म फेस्टिबल २०२०मा अवार्ड जितेको हो। छोटो चलचित्र “स्पेसल डे”ले दशौ दादा सहाब फालके फिल्म फेस्टिबल २०२०मा जुरि अवार्डसहित अन्य धेरै अवार्ड हात पारेको छ। उनले प्राप्त गरेको अवार्डमा Tagore international film festival 2020 मा बेस्ट फिल्म अन वुम्यान र डेब्यु फिल्ममेकर अवार्ड, Cult Critic Award 2020को बिजेता, New york Movie Award 2020 फाईनलिस्ट, Couch Film festival 2020 सेमिफाईनलिष्ट, विनर बेष्ट फिल्म अफ दि ईयर इन श . .. ...
एजेन्सी / बलिउड नायिका शिल्पा सेठ्ठीविरुद्ध ठगीको उजुरी परेको छ। उनीमाथि ठगीको उजुरी परेपछि अहिले उनका फ्यानहरू निराश बनेका छन्। श . .. ...
काठमाण्डौ / बिगबोस फेम सोनाली राउतको पछिल्लो फोटोशूट सामाजिक सञ्जालमा भाइरल छ। तस्विरमा सोनाली बिन्दास देखिन्छिन्। सोनालीले बिकि . .. ...
एजेन्सी / बलिउड अभिनेता शाहरूख खान डेढ वर्षपछि चलचित्रमा फर्कने भएका छन्। गत वर्ष आफ्नो चलचित्र ‘जिरो’ व्यावसायिक रूपमा पूर्ण अस . .. ...
काठमाण्डाै / हलिवुड अभिनेता टम ह्याक्स काेराेना भाइरस (काेभिड–१९) बाट सङ्क्रमित भएका छन्। ह्याक्ससहित उनकी पत्नी रिटा विल्सनमा पनि काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे हाे। आफ्नाे ट्विटर एकाउन्टमा अभिनेता टम ह्याक्सले आफू र पत्नी रिटा विल्नसमा काेराेनाकाे सङ्क्रमण देखिएकाे बताए। अभिनेता ह्याक्स र विल्सन दुवै ६३ वर्षीय हुन्। एल्भिस प्रेस्लेकाे जीवनमा आधारित फिल्मकाे छायाँकनकाे क्रममा ह्याक्स दम्पति अहिले अस्ट्रलियामा छन्। 'हामीले केही थाकेकाे महसुस गर्याैँ, रुघाखाेकी र शरीरकाे केही भाग दुखेकाे महसुस गर्याैँ', एकेडेमी अवार्ड विजेता अभिनेताले भने। . .. ...
एजेन्सी / हलिउड अभिनेता जोनी डिप पूर्वपत्नी एम्बर हर्डबाट कुटिएका छन। हालै सार्वजनिक भएको एक भिडियोमा जोनकी पूर्वपत्नी एम्बर हर्ड . .. ...
एजेन्सी / आमालाई छुरा प्रहार गरेको अभियोगमा अभिनेत्री मोली फिट्जगराल्ड पक्राउ परेकी छन्। सन् २०११ को फिल्म ‘क्याप्टेन अमेरिकाःद . .. ...
काठमाण्डौ / भारतमा अहिले नायक-नायिकाको विवाहको चर्चा खुबै चल्ने गरेको छ। यस्तोमा यहाँ यस्त नायिकाहरुको चर्चा गरिएको छ जसले जीवनभर व . .. ...
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे लेखिएको पुस्तक "जनयुद्
बराहक्षेत्र/ म सुदीप थापा भोजपुरको साल्पासिलिछो गाउँपालिकाबाट उच्च शिक्षाका लागि बराहक्षेत्रको सप्तको
यम राई-केराबारी / मोरङ्गको साविक केराबारी गाविस हाल केराबारी गाउँपालिका, वडा नम्बर १०का पुराना समाजसेवी ए
सुनसरी/ अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भईरहेको १३बर्ष भन्दा मुनिका उमेर समुहको खेलाडी छनौट अन्र्तगत सुनसरीबाट ३५जना छानिएका छन्। अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीले इटहरी ९स्थित जनता स्कूलको मैदानमा बिहिबार र शुक्रबार गरेको छनौट कार्यक्रमबाट ३५ जना १३बर्ष मुनिका खेलाडी छानेको हो। एन्फा सुनसरी अध्यक्ष केशव कार्कीका अनुसार १ सय २५ जनाको समुहबाट ३५जना छनौट गरिएको हो। जिल्ला छनौटका लागि सहभागी भएका १ सय २५ जना खेलाडी धरान, इटहरी, दुहबी, इनरुवा र बराहक्षेत्रबाट छनौट भएर आएका मध्येका हुन्। सुनसरी जिल्लाबाट छनौट भएका ३५जना खेलाडीले प्रदेश छनौटका लागि प्रतिष्पर्धा गर्न पाउन . .. ...
काठमाण्डौ/ गृहमन्त्री रामबहादुर थापा पक्षीय अखिल नेपाल खेलकुद महासंघले पुर्णता पाएको छ। कालीबहादुर घर्ती मगरको संयोजकत्वमा यसअघि . .. ...
काठमाण्डौ / नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थग . .. ...
दुहवी/ सुनसीको दुहवीमा दोश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पनसिप हुने भएको छ। सुनसरी जिल्ला डोरीतान संघ एवं मनमोहन . .. ...
सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा नगरपालिका ३मा तेश्रो आईतबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ। स्व.मेनुका राईको स्मृतिमा फुटबल प्रतियोगिता शनिबार शुरु भएको हो। स्थानीय आइतबारे सेवा समाज र जनकल्याण बाल क्लबको संयुक्त आयोजनामा शनिबार शुरु भएको प्रतियोगिताको नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङले उद्घाटन गर्नुभएको छ। शनिबार भएको उद्घाटन खेल इटहरीको तालतलैया फुटबल क्लवले जितेको छ। तालतलैयाले लेटाङ्ग फुटबल क्लवलाई ३–१ गोलअन्तरले परराजित गरेको हो। प्रतियोगितालाई गछिया प्लान्ट, सलोनि वासिङ्ग प्लान्ट प्रा.लि.,सुमन हेयर कटिङ . .. ...
सुनसरी/ सङ्कल्प युवा क्लबद्वारा आयोजित अजय-विजय स्मृति फुटबल कपको दोस्रो खेलमा एकता टोलले जित निकालेको छ। इटहरी उपमहानगरपालिका वडा . .. ...
विराटनगर/ मोरङको जहदा गाउँपालिकामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को आईतबारको दोश्रो खेल जहदा–५ ले जितेको छ। जह . .. ...
बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्रमा बिहिबार सम्पन्न १० किलोमिटर खुल्लादौड प्रतियोगितामा बराहक्षेत्र ३ का रोजन मगर प्रथम भएका छन् . .. ...
काठमाण्डौ/ लिभरपुल र आर्सनलबीच इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनल पहिलो लेग स्थगित भएको छ। खेलाडी र कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि बिहीबारका लागि तय भएको खेल स्थगित भएको हो। लिभरपुलका मुख्य प्रशिक्षक यर्गेन क्लोप कोभिड १९ संक्रमण पुष्टि भएपछि शनिबारबाटै आइसोलेसनमा छन्। बुधबार मात्र लिभरपुलका सहायक प्रशिक्षक पेपिजिन लिजनडर्सलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको थियो। लिभरपुलले मंगलबार आफ्नो टोलीका धेरै खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टि भएकाले आर्सनलविरुद्धको खेल तत्कालका लागि रद्द गर्न आग्रह गरेको थियो । लिभरपुलले मंगलबारबाटै प्रशिक्षण बन्द गरिसकेक . .. ...
एजेन्सी/ फुटबलको सम्राट मानिने देश अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा आयोजक ब्राजिल . .. ...
डेस्क/ स्पेनिश सुपरकपको फाइनलमा बार्सिलोना एथलेटिक्स बिलबाओसँग पराजित भएको छ। आज बिहान सम्पन्न सुपरकपको फाइनलमा १३औं पटकको विजेत . .. ...
एजेन्सी / इटालियन सिरी ए फुटबल क्लब युभेन्ट्स तथा अर्जेन्टिनाको राष्ट्रिय टिमका स्टार स्ट्राइकर पाउलो डिबाला र टालीको राष्ट्रिय टि . .. ...
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे लेखिएको पुस्तक "जनयुद्
याङ्गशिला/ सतिसाले क्रियटिभ ग्रुप केराबारी ५ सतिसालेले केराबारी ६का चित्रकार भिम रसाईलीलाई सम्मान गरेक
काठमाण्डौ/ साहित्यकार गोविन्द नेपाल (जी नेपाल) को मुक्तक कृति ‘मुक्तक मन्थन’ को लोकार्पण गरिएको छ। नेप
१) धरानमा स्थानीय तहको निर्वाचनलाई कसरी विश्लेषण गर्नु हुन्छ ?-अहिलेको चुनाव एकदमै महत्वपुर्ण रहेको छ। धर
इटहरी/ सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण देखा परेपछि देशभर लकडाउन घोषणा गरेको छ। कोरोना भाइरसको संक
नेपाल अल्ट्राटेक सिमेन्ट प्रालि पुर्वी नेपालमा स्थापित सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो। यस उद्योगले उत
सुनसरी/ घरमा बसि बसि तालिम लिन पाउँदा इटहरीका महिला दिदीबहिनी उत्साहित भएका छन् । इटहरी उपमहानगरपालिकाले
बेलबारी/ मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएर किसानलाई बोयर जातको बोका र पाठी वितरण गरेको छ
वीरगञ्ज/ सरकारले बङ्गलादेशबाट किनेको रसायनिक मल वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको छ। सिर्सियामा