केराबारी/ मोरङ्गको केराबारीस्थित हजार बिघा सामुदायिक बन क्षेत्रमा मृत फेला परेका केराबारी ८ का २६ बर्षीय बाबुराम भट्टराईको हत्या अभियोगमा पक्राउ परेका ब्यक्तिलाई मोरङ्ग प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले केराबारी ३ रामप�
पथरी/ मोरङको पथरीमा आमाको नाममा रहेको सम्पती हडप्न छोराले आमाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका २ जयचोकका ४८बर्षीय कमल श्रेष्ठले सम्पतीकै लागि आमाको हत्या गरेको प्रहरीको अनुसन्धा�
इटहरी/ जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरीलाई सोमबार एउटा ‘सुचना’ प्राप्त हुन्छ। ‘सुचना’मा भनिएको हुन्छ ‘BR-50 –K 0149 नम्बरको मोटरसाईकलमा दुईजना हतियार कारोवारी भारतीय नागरीकहरु हतियार सहित नेपाल आउदैछन’ त्यसपछि ज
इटहरी/ सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५मा बाबुले तेजाव प्रहार गर्दा छोरा र छोरी घाईते भएका छन्। स्थानीय मोहन बराईलीले २५ बर्षीय छोरा र १६बर्षीया छोरीलाई तेजाव प्रहार गरेका हुन्। घरायसी बिवादका क्रममा ५० बर्षीय मोहनले २
इटहरी/ झट्ट हेर्दा कुनै पाटीमा सहभागी हुन गएको जस्तो पहिरन, प्रदेश १–०२–०४३ प ८८०४ नम्बरको एनएस बाइकमा सवार युवकले कोर्ट पाईन्ट अनि पछाडी सवार युवतीले लेहेङ्गा लगाएकी । अनि साथमा गिफ्ट र्‍याप गर्ने प्लाष्टिकले बेरिएको कार�
केराबारी/ काठको चोरी तस्करी हुँदै गरेको सुचना पाएको इलाका प्रहरी कार्यालय केराबारीको टोली केराबारी ३ स्थित भ्यु डाँडामा थियो। यसैक्रममा शुक्रबार(आज) बिहान १ बजेतिर निगरानी गरिरहेको समयमा को.३८.प.१४२४ एफजेड मोटरसाईकल संकाष्पद
इटहरी/ सुन्दरहरैँचा नगरपालिका ६का २१ बर्षीय दिलिप श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । १५बर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका श्रेष्ठ सोमबार पक्राउ परेका हुन् । जेठ २० गते १५बर्षीया बालिकालाई ल
बिराटनगर/ असार १९ गते मध्यरात बिराटनगर ४ नोबेल अस्पताल कम्पाउण्डबाट मोरङको केराबारीका दुईजना पक्राउ परेका छन् । केरावारी १०का २४ बर्षीय सरोज बस्नेत र २७ बर्षीय आशिष सुनाम पक्राउ परेका हुन् । नोबेल अस्पतालको कम्पाउण्डमा लागू�
सुनसरी/ बुधबार(आज) बिहान १ बजेतिर कोशी बाँध हुँदै प्रकाशपुर तर्फ आउने सवारी साधनमा गाँजा निर्यात हुँदैछ भन्ने प्रहरीलाई ‘सुचना’ प्राप्त हुन्छ । प्रहरीलाई प्राप्त ‘सुचना’मा भनिएको थियो । बराहक्षेत्र नगरपालिका–८ शुक्र�
बेलबारी/ गत जेठ १२ गते राति मोरङको सुन्दरहरैचा ४ का मदनकुमार चौधरीको प्र–१–०५–००१ प–००६१ नम्बरको रातो एनएस मोटरसाइकल घरबाटै चोरी भयो । घरको प्यासेजमा राखेको सो मोटरसाईकल तीनजनाले रेकि (निगरानी) गर्दै चोरेका हुन् । सुन्द
इटहरी/ नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाको अवधीमा इटहरीभित्र २५ वटा अपराधका घटना भएका छन्। निषेधाज्ञा यो हालसम्मको अवधिमा इटहरीभित्र आत्महत्�
इटहरी/ बैशाख २३ गते बिहिबार अनुहार र टाउकोमा चोट भएका एक यूवा इटहरी ६ स्थित ट्याङ्ग्रा खोला किनारमा मृत फेला परे। प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा भारी बस्तुले प्रहार गरी हत्या गरिएको आशंका गर्‍यो। खोला किनारमा पहिचान
इटहरी/ चैत्र १५ गते फागु पूर्णिमाको दिन आफ्नै घरमा सुतिरहेका बेला हत्या गरिएका इटहरी २ का केशव कार्कीका छिमेकी जीवनाथ रेग्मिले लामो समयदेखि योजना बनाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा रहेका प्रहरी अधिक
इटहरी/ इटहरी क्षेत्रमा हरेक साता जसो मोटरसाईकल चोरी हुन थालेपछि इलाका प्रहरी कार्यालय इटहरीलाई टाउको दुखाईको बिषय बनेको छ। फरक फरक ठाउँबाट हरेक साता जसो मोटरसाईकल चोरी हुन थालेपछि प्रहरीको टाउको दुखाई भएको हो। मोटरसाईकल चोर�
इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले ६ जना चोर पक्राउ गरेको छ। इटहरी प्रहरीको एरियामा फागुन १५ देखि २९ गते सम्ममा ति चोर पक्राउ परेका हुन्। पक्राउ परेका सुनसरीको देवानगञ्ज गाउँपालिका २ बस्ने २१ बर्षीय रामकुमार गिरीले फागुन १६
झापा/ झापाको मेचीनगर नगरपालिका ६स्थित न्यु बिशाल होटलबाट अफिमसहित दुइजना भारतीय नागरीक पक्राउ परेका छन्। प्रहरीले ति भारतीय महिलालाई बिहान ११ बजे पक्राउ गरेको हो। प्रहरीले भारतको मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भ
इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले दुईजनालाई सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर चोरी मुद्दामा सजाय पाएका इटहरी १का दुईजनालाई सार्वजनिक गरेको हो। सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा जनहि १ महिना कैद र जनही ६
इटहरी/ मानिस भएकै घरमा दिउसै पसेर लाखौका गहनासहित बिभिन्न सामान चोर्ने हेटौँडाका मनिष घिमिरे इटहरी २ बाट पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय इटहरीले २९ बर्षीय घिमिरेलाई स्थानीयको सहयोगमा बिहिबार पक्राउ गरेको हो। मकवानप�
महेश सिंह–सिरहा/ सिरहाको लहान नगरपालिका–१ मर्टियर्वाका १९बर्षीय रोशनकुमार रामको हत्या भएको छ। साथीसँग लिएको एकहजार रुपैँयाका कारण रोशनको ज्यान गएको हो। लागुपदार्थ मुद्दामा पक्राउ परेका रामले धरौटीको लागि १०हजार रुपैया
इलाम / इलाममा परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। स्थानीय ज्योति माध्यमिक व�