संखुवासभा । संखुवासभाको भोटखोला गाविसमा पर्ने अरुण उपत्यकाको एक भागमा १३२ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । सम्भाव्यता अध्ययनपछि तल्लो वरुण जलविद्युत आयोजना निर्माण थाल्न एम्पिक इनर्जी प्रालिले स्वीकृति म
झापा । पूर्वीनाका काँकरभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो ।एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घो
पाँचथर । पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक�
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारसँग तलब खुवाउने समेत पैसा छैन भन्ने कुरा उडन्ते रहेको बताएका छन् । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सिंहदरबारमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. महतल
सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा ५ स्थित बलियामा प्रथम बलिया महोत्सव सञ्चालन गरिने भएको छ। जेठ १९गते देखि असार ५ गते सम्म महोत्सव सञ्चालन गर्न लागिएको हो। सुन्दरहरैँचामा क्रियाशिल मिलिजुली परिवारको आयोजना र ग्लोबल ड्रि�
काठमाडौँ । नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै नेपालको प्राकृतिक, धार्मिक, ऐत�
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेका छन् ।सोमबार संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्
काठमाडौं । सरकारले आज (सोमबार) मुलुक आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को सं
गोरखा । सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ ।सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको �
झापा । कोशी प्रदेशकै नमुना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ �
इटहरी ।आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनु पर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ । अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगे�
इटहरी/ सुनसरीको इटहरीस्थित धरान रोडमा रहेको होटेल सोल्टी वेस्टेन्ड भोलि बुधवारदेखि सञ्चालनमा आउने भएको छ। अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिइने होटेल सोल्टी वेस्टेन्डले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराए
उदयपुर । नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणको उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार ३६ करोड बक्यौता नतिरेपछि आइतबार उद्योगको लाइन काटिदिएक�
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छहारी) लगाइएको छ। पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो। हिमपात र वर्षाको समय�
झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका स�
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सात करोड १० लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत गरी हालसम्म उक्त रकम सङ्कलन भएको हो । पाथी
झापा । झापाको काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि चैत म�
झापा । झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने जोकोहीले पनि सुन्दरताको तारिफ गर्छन् । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले धेरैको ध्यान तानिरहेको हुन्छ । भद्रपुर–८
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित चीनसँग जोडिएको तातोपानी नाका सोमबारदेखि दुईतर्फी सञ्चालनमा आएको छ। चीन सहमत भएसँगै यो नाकाबाट पनि रसुवागढीपछि दुइतर्फी आयात निर्यात सुरु भएको हो।सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय
ताप्लेजुङ । तीर्थयात्रीको सुविधाका लागि ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा टी हाउस निर्माण गरिएको छ । समुद्र सतहदेखि तीन हजार सात सय ९४ मिटरमा अवस्थित पाथीभरा मन्दिर क्षेत्रमा टी हाउसका साथै अन्य संर