राम कार्की केराबारी/ दल र जनताले बिश्वास गरेर चुनेर पठाएका जनप्रतिनिधिले स्थानीय सरकारको नेतृत्व गरिरहनुभएको छ त्यसकारण पार्टी र जनताको प्रतिनिधित्व उहाँहरुले नै गर्न र जनताको सुखदुखमा साथ दिन हामीले नै ५बर्षका लागि चुनेर प�
सुनसरी/ आज बिश्व कोरोना भाइरस(कोभिड १९) को महामारीबाट आक्रान्त भईरहेको छ। संसारका सबै देशहरू आ–आफ्नो क्षमता अनुसार कोरोना सँग लडीरहेका छन्। चीनले आफ्नो देशमा कोरोना नियन्त्रण गरिसकेको दावी गरेको अवस्था छ भने ईटाली, स्पेन, अम�
यो समय मुलुक कोरोना भाईरसको महामारीसँग लडिरहेको छ। देश लकडाउनको अवस्थामा छ भने यो देशका सिपाही देशले ब्यहोरी रहेको महासंकटको बिरुद्दमा युद्द मैदानमा युद्द लडिरहेका छन। सिपाहीको युद्द त्यो पनि एउटा महामारी रोगका बिरुद्दमा स�
नविन लामिछाने-बिराटचोक/ सही सुचनामा ठूलो शक्ति हुन्छ। संकटको बेला सुचनाहरुको सही व्यबस्थापन भयो भने संकट व्यबस्थापनमा ठूलो सहयोग पुग्दछ। अहिले सम्पुर्ण विश्वनै कोरोनाभाईरसको कारणले गर्द हुने कोभिड १९ले आक्रान्त रहेको छ। क�
बिराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफुले सभापतिमा उम्मेद्वारी दिने बताउनुभएको छ। बिराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो। सभापत�
लक्ष्मी गौतम/ अन्तराष्ट्रिय श्रमिक महिला दिबस (८ मार्च) संसारभरका महिलाको महत्वपूर्ण दिनको रुपमा मानिन्छ। सन १९१० मा कोपनहेगनमा समाजवादी महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरियो। यही सम्मेलनमा महिलामुक्ति आन्द�
इटहरी/ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आँफुबिरुद्व २०७२ साल देखिनै षड्यन्त्र शुरु भएको बताउनुभएको छ। प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई शनिबार इटहरीमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्�
काठमाण्डौ / तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको बिहिबार एक वर्ष पुगेको छ। गत वर्ष फागुन १५ गते ताप्लेजुङको चुहान डाँडामा हेलिकप्टर दुर्घटनामा परी तत्कालीन मन्त्री अधिक�
काठमाण्डौ / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देश छाड्ने कल्पना सम्म गर्न नसक्ने बताउनुभएको छ। आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै उहाँले कुनै हालतमा देश नछाड्ने दृढता व्यक्त गर्नुभएको
काठमाण्डौ / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्यात्न माग गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले छाउपडी �
बिराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्ने शहीदहरुको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ। बिहीबार शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर�
काठमाण्डौ / प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसले उपसभामुख पदका लागि कमण्डलु नथाप्ने बताउनुभएको छ। सभामुख निर्वाचनका लागि आइतबार बोलाइएको संसद बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद डा. मिन�
दाङ / नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पूर्ण समर्थनमा कांग्रेस रहेको बताउनुभएको छ। आइतबार नेपाल प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार स�
बिराटनगर / नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकारात्मक वस्तुको खोजी र खेती गर्ने विषयमा होडबाजी भइरहेको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले टिप्पणी गर्नुभएको छ। नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय अधिवेशनको बिहिबा�
काठमाण्डौ / भ्रष्टाचार विरूद्ध लडिरहेका उपसचिव प्रेम सञ्जेलले केपी ओली नेतृत्वको सरकारका बेलामा जस्तो भ्रष्टाचार कहिलै नदेखेको बताउनुभएको छ। श्रम कार्यालय बिराटनगरका प्रमुख समेत रहनुभएका सञ्जेलले इतिहासमै सबैभन्दा धेरै अ
काठमाण्डौ / भारतका एक अधिकारीले कालापानी अहिलेमात्र भारतको नक्सामा नरहेको दावी गरेका छन्। भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेकलगायतका नेपाली भूभागलाई भारतमा गाभेको भन्दै विरोध भइरहेको सम�
रुपन्देही / नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले दशैँ तिहारपछि कांग्रेसले सरकारविरुद्ध नागरिक सडकमा उतार्ने बताउनु भएको छ। गुल्मीको हाडहाडे जाने क्रममा बिहान बुटवलमा कार्यकर्ता भेलामा बोल्दै थापाले सरकारले कानुन �
काठमाण्डौ / गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएकोप्रति कांग्रेस नेता गगन थापाले विरोध गर्नुभएको छ। उहाँले आक्रमणमा संलग्नहरुलाई कायरको संज्ञा दिँदै उ�
काठमाण्डौ / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताउनुभएको छ। काठमाण्डौ क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा च
जनकपुर / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताउनुभएको छ। मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा सांसद थापाले प्रदेश नम्बर �