काठमाडौं । नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् । अहिलेसम्म ७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान
ताप्लेजुङ । ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’ मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो । सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलब�
इटहरी । नेपाल आज (बुधबार) पहिलोपटक एसियाको सबैभन्दा ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एसिया कप खेल्दै छ। पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमा नेपाल ओडीआई वरीयताको शीर्ष स्�
ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगिता विगत तीन वर्
काठमाडाै । क्रिकेटर सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने भएका छन्। उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको हो। सन्दीपका
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको आज (बिहीबार) देखि नियमित सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा उनको मुद्दाको आज अन्तिम सुनुवाई हुँदैछ । आजै अदालतले फैसला आउन सक्ने सम्भावना छ । �
काठमाडाै । ओपनर कुशल भुर्तेलको उत्कृष्ट अलराउन्डर प्रदर्शनमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा सान्त्वना जित हात पारेको छ।समूहको अन्तिम खेलमा बुधबार नेपालले यूएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएईले दिएको १५८ रनको स�
काठमाडौं । राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानी मानबहादुर श्रेष्ठलाई दिइएको छ । साउन १ गतेबाट लागु हुने गरी श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिइएको नेपाल भलिबल संघले जनाएको छ । यसअघि हरिहजुर थापालाई कप्तानबाट हटाइएको थियो । उ�
काठमाडाैं । नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने भएका छन्। आफूविरुद्धको बलात्कार मुद्दा टुंगो नलाग्दा सन्दीपले दक्षिण अफ्रिकामा हुने खेलमा सहभागीता नजनाउने निर्णय लिएका हुन्।सन्दीपका अधि�
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज (सोमबार) अन्तिम सुनुवाइ हुँदैछ । सन्दीपविरुद्ध जिल्ला अदालत (काठमाडौँ) मा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि
काठमाडाै । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिए दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गर्नेछन्। सन्दीपले आजको खेलमा एक विकेट लिए क्रिकेट इतिहासमा सबैभन
काठमाडौँ । नेपाली क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (आइतबार) का लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार अन्तिम सुनुवाइको पेसी तोकिएको स
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दाको पेशी जिल्ला अदालतका न्यायाधीस माधवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको छ । आजबाट लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदैछ । पे�
काठमाडाै । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि सोमबार पेशी तोकिएको छ।जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले
काठमाडाै । जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ। धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई आज बिहान सरकारी निवास बालुवाटा�
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः थुनामा पठाउनु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमति समेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो
इटहरी । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार फेरि सुनुवाई हुने भएको छ । आज (आइतबार) सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।आइतबार सरकारी वकिल र पीडितका वकिलको बहस सकिएको छ । तर सन्दीप पक्षको ब�
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर-७ मा रहेको बसन्तऋतु मा.वि.मा बि.स. २०६४ सालमा अध्ययन गरेका विद्यार्थीहरुको समूह SLC Batch-2064 ले ९३ हजार बराबरको बिज्ञान प्रयोगशालाका सामाग्री र खेलकुदका सामाग्री सहयोग गरेको छ । सो
काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा पहिलो सुनवाइ हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आ�
इटहरी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ । इटहरीमा भएको फाइनल खेलमा प्रदेश–१ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो । प्रदेश एकले दिएको एक सय २ रनको लक्ष