उदयपुर । उदयपुर जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवा खेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । जिल्लाको कटारी नगरपालिका–१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ �
भोजपुर । भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यही नै कृषिमा जुटेका हुन् । विदेशबाट फर्केर व्यावसायिक बाख्रापालनम
इटहरी । सुनसरीको विभिन्न क्षेत्रमा रहेका आधा दर्जन बढी सिचाइ आयोजनाहरूको कार्यालय तथा नहरहरूको अनुगमन गरिएको छ । प्रदेश एक खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री तिलक कुमार मेन्याङबाे सहितको टोलीले सुनसरीको बर्जू , देवानगञ्�
इलाम ।सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि रू एक करोड सहयोग गर्ने भएको छ । सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ । तरकारी उत्पा�
इलाम । इलामको पश्चिमी गाउँपालिका माङ्सेबुङले कृषि उत्पादन अभिवृद्धिका लागि अनुदान दिन थालेपछि स्थानीय कृषक हर्षित भएका छन् ।माङ्सेबुङ वडा नं १ का कृषक देवीप्रसाद अधिकारीले एक क्विन्टल कफी उत्पादन गर्दा पालिकाले रु दुई ह
खोटाङ । ऐँसेलुखर्क गाउँपालिकामा सञ्चालन गरिएको पशु बीमा कार्यक्रम एक आर्थिक वर्षपछि अलपत्र परेको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्ष्य गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ मा पशु बीमा क�
झापा । कोरोना कहरका कारण थलिएको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना हुने भएको छ । झण्डै ४५ करोड रुपैयाँको कारोवार गर्ने गरी नेपालसहित बंगलाद
झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे। रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले। यसको काँचो घाँस प्रतिकेजी २० र सुकेको घाँस १०० रुपैयाँमा बिक्�
इटहरी । संघर्ष र अथक मेहनत गर्न सके स्वोदेशमै सुन फलाउन सकिन्छ भन्ने जलन्त उदाहरण हुन मोरङ ग्रामथान गाउपालिका ७ का यादव ढकाल ।हिजोको दिनमा सामान्य जिवन ब्यतित गर्ने ढकाल आज गाउकै समृद्ध कृषक तथा सामाजिक अभियान्ताको नामले प्रश�
पाचँथर । तेलको मूल्य वृद्धिसँगै पहाडी क्षेत्रका किसानहरुले तोरी खेती लगाउन थालेका छन् । तोरी खेती छोड्दै गएका किसानहरुले यस पटक तोरी लगाएपछि पहाडी भूभागमा तोरी फूल्दा मनोरम देखिएका छन् । ‘धर्ती राम्रो तोरीको फूलले’ भन्ने �
ओखलढुंगा । पहाडी जिल्ला ओखलढुंगामा गत वर्षको तुलनामा धान र कोदोको उत्पादन बढेको छ । ओखलढुंगामा अघिल्लो वर्षको तुलनामा ४४० मेट्रिक टन बढी धान उत्पादन भएको हो । यो वर्ष १३ हजार २५३ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्
सुनसरी/ घरमा बसि बसि तालिम लिन पाउँदा इटहरीका महिला दिदीबहिनी उत्साहित भएका छन् । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न चाहने महिला दिदीबहिनीलाई भर्चुअल प्रविधिवाट कौशी खेति सम्वन्धि तालिम प्रदान गरेको हो। कोरोना महामारीक�
बेलबारी/ मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएर किसानलाई बोयर जातको बोका र पाठी वितरण गरेको छ। कोरोनाको महामारीकै बीच नगरपालिकाले कृषक समुह तथा ब्याबसायिक फर्महरुलाई बाख्राका पाठापाठी बितरण बितरण गरेको हो। नगरप�
वीरगञ्ज/ सरकारले बङ्गलादेशबाट किनेको रसायनिक मल वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको छ। सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा मंगलबार दिउसो जीटुजी (सरकार–सरकार)मार्फत् गरेको सम्झौता अनुरूप किनेको रसायनिक मल युरिया आइपु
काठमाण्डौ/ नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ। माटोमा रहेका बिभिन्न तत्व वा गुणहरु देखाउनका लागि जीपीएमका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो। कृषि तथा पशुपंक्ष�
काठमाण्डौ/ खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र र पशुसेवा बिभागले आफ्ना कार्य एकद्वार प्रणालीमा ल्याउने भएका छन्। आयात–निर्यात व्यापारमा सहजीकरण ल्याउने उद्देश्यले आ�
सिन्धुपाल्चोक / कृषिमा आधुनिक प्रविधिको सुरुवात गर्ने उदेश्यले सुनकोशी गाउँपालिकाले वडाका किसानहरुलाई निःशुल्क हाते ट्याक्टर वितरण गर्न सुरु गरेको छ। परम्परागत रुपमा खेती गर्दे आएका किसानहरुले खेतबारी जोत्न स्थानीय सरका�
लमजुङ/ लमजुङका कृषकहरुले यस वर्ष अलैंचीका दान बिक्री गरेर ५ करोडभन्दा बढी आम्दानी गरेका छन् । गत वर्ष लमजुङका किसानले अलैंचीका दानाबाट ४ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष ७७ लाख बढी ५ लाख २५ हजार रुपैयाँ आम्दानी भए�
अर्गानिक खेतिमा लामो समयदेखि अनुसन्धान र प्रयोग गर्दै आउनुभएका मोरङ्गको उर्लाबारी नगरपालिका ९ राजघाटस्थित बरालको अर्गानिक कृषी फर्म सञ्चालक मुक्तिनाथ बरालसंग अर्गानिक कृषिबारे भिमा चोङ्गबाङ्गले गरेको कुराकानीको सम्पादि
सिरहाको लहान नगरपालिका २३(तत्कालिन सिरहा गाबिस वडा नम्बर ८कडरिया) की राजकुमारी चौधरी सम्पतिको नाममा घडेरी र ८ कठ्ठा खेत थियो। ६ जना छोरी १ जना छोरा गरि ७ जना सन्तान र दम्पति अनि सासु ससुरा गरेर ११को परिवार थियो। सामान्य (ह्याण्ड