लेटाङ/ मोरङको लेटाङ नगरपालिकास्थित लेटाङ बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा नेकपा एमाले समर्थित अनेरास्ववियुको प्यानल नै बिजयी भएको छ। आइतबार सम्पन्न निर्वाचनको मतगणनापश्चात गएराति सार्वजनिक गरिएको परिणाम अन�
इटहरी । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामका विषयमा अब कुनै छलफल नहुने बताएका छन् । प्रदेशको नामकरणले पहिचान नसमेटेको भन्दै प्रदेशभर आन्दोलन चर्किएका बेला मुख्यमन्त्रीको यस्तो टिप्पणी आएको हो ।न�
विराटनगर । प्रदेशसभाबाट ‘कोसी प्रदेश’ नामकरणको विरोधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शनका कारण आज (आइतबार) मोरङको विराटनगर तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर सुरक्षाकर्मीमाथि ढुंगामु�
संखुवासभा/ राष्ट्रिय युवा संघ नेपाल चैनपुर नगर कमिटीको दोस्रो अधिबेशनबाट अध्यक्षमा अर्जुन तामाङ्ग सर्वसम्मत चयन हुनुभएको छ। शनिवार चैनपुरमा सम्पन्न अधिबेशनमा तामाङ्ग सर्वसम्मत चुनिनुभएको हो। अधिबेशनले उपाध्यक्षमा बिराज
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ ।आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा �
बिराटनगर । तालाबन्दीका कारण विराटनगरका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ । नेपल विद्यार्थी संघ र अनेरास्ववियूले तालाबन्दी गरेपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र विराटन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ । स्ववियु �
इटहरी/ बार्षिक पाँच देखि सात करोड रुपैँया ब्ययभार खेप्दै आएको इटहरी उपमहानगरपालिकाको खर्च कटौती गर्ने प्रस्तावको बिरोध गर्दै नगरसभा अवरुद्व भएको छ। कर्मचारीको सेवा सुविधा सम्बन्धि केहि सेवा सुविधा घटाउने कार्यसुचि आएपछि एम
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघ र प्रदेशका सांसदहरूलाई शीतलनिवास बोलाएका छन् । आज (शनिबार) बिहान राष्ट्रपति पौडेलले देशभरबाट काठमाडौं आएका सांसदहरूलाई चियापानका लागि शीतल निवास बोलाएका हुन् । शुक्रबार भएको उप
मोरङ । कोसी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशको नाममा असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना र जुलुश हुन
काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ । मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ । उपराष्ट्रपति पदको न�
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक ट्वीटर अकाउन्टमा समस्या देखिएको छ। बुधबार साँझदेखि प्रधानमन्त्रीको ट्वीटर अकाउन्टमा समस्या आएको हो।प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार अकाउन्टम�
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र बनाएका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । स्ववि
काठमाडाै । चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु भएको छ। गएराति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारमा निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ।आयोगका अनुसार मतदान हुने दिनभन्दा ४८ घण्ट�
काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतलनिवासबाट बिदाइ गरिएको छ । नव नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो �
काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति व�
झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क)ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सुरु गरेको छ ।झापाको भद्रपुरमा एक कार्यक्रमकाबीच पार्टीले औचापरिक रुपमा अभियान सुरु गरेको हो । अभियानको प्र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज (आइतबार) बाट सकिंदै छ । उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो ।भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो पटक निर्वाचित भएकी थिइन् । त्
इटहरी/ सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा अनेरास्वबियु र अखिल क्रान्तिकारीले संयुक्त उम्मेद्वारी दिएका छन्। चैत्र ५ गते हुने स्वबियु निर्वाचनका लागि अनेरास्वबियु र अखिल क्रान्तिकारीले संयुक्त उम्मेद्वारी दिएका �
काठमाडौं । आउँदो चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज (शनिबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्या�