काठमाडाैं । गौर हत्याकाण्डसम्बन्धी रिटको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। रौतहटको गौरमा रहेको राइस मिलमा २०६३ साल चैत ७ गते २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो। मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओ�
काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तविरुद्ध आज (आइतबार) देखि थुनछेक बहस हुने भएको छ। जिल्ला अदालत काठमाडौंमा १८ जनाकै बयान सकिएसँगै आज थुनछेक बहस सुरु हुने भएको हो। थुनछेक बहसपछि अहिले हिरासतमा रहेका�
इटहरी । जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले आज (आइतबार) देखि नयाँ नागरिकता ऐन अनुसार नागरिकता पाउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरे पनि नयाँ न�
उदयपुर । त्रियुगा नगरपालिकाको गाईघाट बजारसहितका क्षेत्रमा केही दिनयता खडेरी र तापक्रम बढेसँगै जमिनमुनिको पानीको सतह ह्वात्तै घटेपछि ट्युबवेलबाट पानी आउन छाडेको छ । जमिनको सतहबाट पानी घटेर ट्युबवेलबाट पानी आउन छाडेपछि अह�
सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जान�
काठमाडौं । आयरल्याण्डको ‘डेटा प्रोटेक्सन कमिसन’ ले फेसबुकलाई ६४ करोड ८० लाख डलर ( ८४ अर्ब ८८ करोड ८० लाख रुपैयाँ) बढी जरिवाना तिराउने भएको छ ।युरोपेली संघ (ईयू) को ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर)’ विपरीत प्रयोगक
काठमाडौं । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ ।उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेक
झापा । नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले झापाको बिर्तामोडमा विरोध प्रर्दशन गरेको छ ।रेशम चौधरी सहित पार्टीका नेता तथा कार्यकर्तालाई रिहाईको माग गर्दै शुक्रवार बिर्तामोडमा विरोध प्रर्दशन गरिएको हो । उनीहरुले चौधरीलाई विन
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । सिंहदरबार परिसरबाट उनी पक्राउ परेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ । उनले हज
काठमाडौं । डिजेल र पेट्रोलको मूल्य घटेसँगै लामो दूरीका सवारीसाधनको भाडामा मूल्य समायोजन गरिएको छ । यातायात व्यवस्था विभागतका अनुसार जेठ २ मा डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने
काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंगलबारको मन्त्रिपरिषद् बैठकले कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिइन्
काठमाडौं । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । देशका विभिन्न भागमा आज (सोमबार) बिहानैदेखि वर्षा भइरहेको छ । वागमती प्रदेशलगायत विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको हो । कोसी र मध�
झापा । लघुवित्तीय संस्थाहरूको ज्यादतीबिरुद्ध झापाका महिलाहरू पनि सङ्गठित भएर आन्दोलनमा उत्रिएका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति झापाले सरकारसमक्ष पाँच बुँदे माग अघि सार्दै फागुन २१ गतेदेखि जिल्ला प्रशासन का
नेपाल बालविकास शिक्षकको पाँचौ केन्द्रिय महाधिवेशनबाट केन्द्रीय समितिमा सुनसरीको बराहक्षेत्रबाट अम्बिका सुवेदी वरिष्ठ सह-अध्यक्षमा र मनिषा श्रेष्ठ सह-कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । सुवेदी बराहक्षेत्र-५ को राम जान
धरान । निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा गरेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ ।एक्जिम बैंक भारतको तीन अर्ब २६ करोड सहुलियत ऋण कर्जामा धनकुटाको भेडेटा�
काठमाडौं/ सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ। सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको �
काठमाण्डौ/ मोरङको गोठगाउँस्थित पूर्वाञ्चल बिश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ। शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल ब�
झापा । चोरीका घटना पनि अनौठा अनौठा हुन्छन् । चोरले ज्यान नै जोखिममा राखेर झापाको शिवसताक्षीमा एउटा चोरीको अनौठो घटना घटाए । कतिपयले यसलाई आर्थिक मन्दीको कारण यो घटना घटेको अनुमान गरेका छन् । शिवसताक्षीको ११ नम्बर वडा स्थित झि�
झापा । हुलाकी राजमार्गमा पर्ने मेची नदीदेखि रतुवा खोलासम्मको झण्डै ४८ किलोमिटर सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ ।तर, निर्माणको जिम्मा पाएको पीएस, गजुरमुखी–मोतीदान कन्ट्रक्सन जेभीले सडक निर्माणका क्रममा गुणस्तर�
काठमाडौं । आज फेब्रुअरी १४ ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ । प्रणय दिवसमा प्रेमिल जोडीहरुले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्ने गर्छन् ।आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दि