नेपाल राहत शिक्षक समिति बराहक्षेत्रले ४ बुँदे माग राख्दै बराहक्षेत्र नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बराहक्षेत्र नगरपालिकामा कार्यरत राहत शिक्षकहरुको हकहितका लागि ४ बुँदे माग सहित नगर प्रमुख रमेश कार्की लाई सोमबा�
इटहरी/ सुनसरीको इटहरी ९ प्रगतिटोल नजिकै रहेको चिजन प्यालेस स्कुलले बालश्रम बिरुद्ध र्‍याली निकालेको छ। स्कुलले बालश्रम बिरुद्धको बिश्व दिवसको अवसरमा र्‍याली निकालेको हो। बालश्रम बिरुद्धको बिश्व दिवसको अवसरमा गरिएको कार्
इटहरी/ सुनसरीको इटहरी ८ स्थित कञ्चनजंगा सेकेण्डरी बोर्डिङ स्कुलले निर्वाचनको झल्को नै दिने गरेर स्कुलमा क्याप्टेन र भाईस क्याप्टेन चयन गरेको छ। स्कुलमा अध्ययनरत कक्षा २ देखि लिएर कक्षा १०सम्मका ३७०जना बिद्यार्थी निर्वाचनमा
बराहक्षेत्र-६, सुनसरीमा रहेको कोशी सम्मान साप्ताहिकले आयोजना गरेको ३ दिने आधारभूत पत्रकारिता तालिमको समापन भएको छ । तालिममा बराहक्षेत्रका २० जना युवाहरुको सहभागीता रहेको थियो । सोमबार भएको समापन कार्यक्रम बराहक्षेत्र नगरपा
केराबारी/ बसोबास गर्न योग्य प्रदेश एककै उत्कृष्ट केराबारीलाई शैक्षिक क्षेत्रमा पनि उत्तिकै अब्बल बनाउन नेकपा एमालले शैक्षिक क्षेत्रका एजेण्डाहरु सार्वजनिक गरेको छ। केराबारीलाई पर्यटनको अलावा शिक्षामा पनि उत्तिकै अब्बल बन
मोरङ्गको सुन्दरहरौँचा ७ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले यसै शैक्षिक शत्रदेखी अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गर्ने भएको छ । विगत ५८ वर्षको लामो इतिहास बोकेको विद्यालयले अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गर्ने भएको हो ।
केराबारी/ मोरङ्गको केराबारी गाउँपालिका ७ मा स्वास्थ्य र शिक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ। नेप्ली मिडिया प्रा.लि.इटहरीको आयोजना अनि केराबारी गाउँपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो। बैशाख ४ र ५ �
इटहरी/ सुनसरीको इटहरी ८ स्थित कञ्चनजंगा बोर्डिङ्ग स्कुलको नवनिर्मित भवनको प्रदेश नम्बर १का स्वास्थ्यमन्त्री जयराम यादवले उद्घाटन गर्नुभएको छ। मन्त्री यादवले स्कुलको १३औँ बार्षिक उत्सवको अवसर पारेर भवनको उद्घाटन गर्नुभएको
४३ औं शिक्षक दिवसको अवसरमा मंगलबार नेपाल राष्ट्रिय शिक्षक संगठन बराहक्षेत्र नगर समिति सुनसरीले बराहक्षेत्रका १६ जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । सम्मानितहुने शिक्षकहरुमा बराहक्षेत्र-४ को भगवती आधारभूत बिद्
नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी इटहरीले वार्षिक उत्सवको अवसर पारेर शैक्षिक प्रर्दशनी आयोजना गरेको छ । संस्कारयुक्त शिक्षामा जोड दिदै आएको एकेडेमीले वार्षिक उत्सवको अवसर पारेर विद्यार्थीहरूले तयार पारेका विज्ञान त�
इटहरी/ राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभाग सेवा इकाई इटहरीले सञ्चालन गरेको बक्तृत्वकला प्रतियोगितामा ग्रिन पिस एकेडेमीका सुजित सापकोटा प्रथम भएका छन्। ब्यक्तिगत घटना दर्ताको महत्वका बिषयमा बक्तृत्वकला प्रतियोगिता भएक
बराहक्षेत्र / "परिवर्तन सम्भव छ" भन्ने मुल नारालाई आत्मसात गरि बराहक्षेत्रलाई आफ्नो कर्मथलो बनाएको सामाजिक संस्था नयाँ पिँढीले शनिबार बराहक्षेत्र-६, चक्रघट्टीमा रहेको पारालिगलको भवनमा १ दिने प्रभावकारी भाषणकला तथा उद्घोषण त�
बराहक्षेत्र / बराहक्षेत्र-७ मा रहेको मर्निङ स्टार ईङ्गलिस स्कुलले Geo science & Planetarium संस्थाको प्राबिधिक सहयोगमा आफ्ना विद्यार्थीहरु लाई भु-तथा अन्तरीक्ष बिज्ञान सम्बन्धि भिडियो प्रदर्शनी गरेको छ । साथै ५ वटा छिमेकी सामुदायिक विद्य�
इटहरी/ सुनसरीको इटहरी ४ मा अवस्थित पाथिभरा माध्यामिक बिद्यालयले सञ्चालन गरेको खेलकुद सप्ताहमा बिजयी भएका छात्रछात्रालाई सोमबार पुरस्कृत गरेको छ। बिद्यालयले फागुन १५देखि २२ गते सम्म खेलकुद सप्ताह सञ्चालन गरेको हो। स्कुलले
इटहरी/ सु्नसरीको इटहरी ६ जुटबिकास चोकमा रहेको ब्लुमिङ्ग किन्डरगार्डेन मन्टेश्वरी स्कुलले सोमबार माष्टर एण्ड मिस ब्लुमिङ्ग कल्चरल फेशन सो गरेको छ। नेपाली सँस्कृति, भाषा वेशभुषा जोगाउन पर्ने शन्देश प्रवाह गर्दै स्कुलले कार्य
इटहरी/ सुनसरीको इटहरी २० तरहरामा रहेको किड्स ह्याप्पि होममा अध्ययन गरेका कक्षा ५का बिद्यार्थीलाई दिक्षित गरेको छ। ह्याप्पि होममा प्रि–केजीहुँदै कक्षा ५सम्म अध्ययन गरेका बिद्यार्थीलाई अभिभावक दिवसको दिन पारेर दिक्षित गरे�
इटहरी/ सुनसरीको इटहरीस्थित जनता माध्यमिक बिद्यालयलाई पुर्व बिद्यार्थी सुनिल बस्नेतले सातवटा ल्यापटप उपलव्ध गराउनुभएको छ। बिद्यालयमा शैक्षिक गतिबिधि सञ्चालनमा सहयोग पुगोस भनेर बस्नेतले ल्यापटप उपलब्ध गराउनुभएको हो। हाल अ
बराहक्षेत्र/ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु सप्तकोसी क्याम्पस कमिटिले बराहक्षेत्रमा रहेको सप्तकोसी क्याम्पसमा अध्ययनरत ३१जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ। अनेरास्वबियुले आर्थिक अवस्था न्यून भएका एवं
सुनसरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाले क्याम्पस तहमा अध्ययनरत दलित समूदायका बिद्यार्थीलाई दलित बिद्यार्थी शैक्षिक प्रोत्साहन (छात्रबृत्ति)प्रदान गरेको छ। आईतबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रति बिद
बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र ७ ढिकझोडा सोमबारेमा अवस्थित सामुदायीक बिद्यालय बसन्तऋतु मा.बि.पछिल्लो समय धेरैको रोजाईमा परेको सामुदायिक बिद्यालय हो। बिद्यालयले आफ्ना बिद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि �