केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ८२ करोड ६५लाख ९१हजार रुपैँया बराबरको बजेट प्रस्तुत गरेको छ। बिहिबार शुरु भएर शुक्रबार सकिएको केराबारी गाउँपालिका गाउँसभाको दशौँ अधिबेशनमा बजेट प्रस्तुत ग
इटहरी/ बिना इजाजत पायल्स रोगको उपचार गर्ने एकजना भारतीय नागरीक पक्राउ परेका छन्। इटहरी प्रहरीले भारतीय नागरीक रनो तालुकदारलाई पक्राउ गरेको हो। असार ६ गते बेलुका इटहरी–६ स्थित हटिया लाईनमा रहेको एक फार्मेसीमा पायल्स रोगको अ�
केराबारी/ केराबारी गाउँपालिका १पाटिगाउँको शिरुवानी भन्ने ठाउँमा सोमबार राति आएको पहिरोका कारण ८ परिवारको बिचल्ली भएको छ। पहिरोले एक घर बगाएर र सातवटा घरमा पहिरो पस्दा ८ परिवारको बिचल्ली भएको हो। सोमबार राति आएको पहिरोले केर
इटहरी/ सामाजिक रुपान्तरणका लागि लोकतान्त्रिक अभियान नेपालले इटहरी उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ। अभियानका संयोजक पदम अधिकारी सम्मिलित टोलिले सोमबार मेयर हेमकर्ण पौडेल र उपमेयर संगिता चौधरीलाई छुट्टाछुट्टै �
नेपाल राहत शिक्षक समिति बराहक्षेत्रले ४ बुँदे माग राख्दै बराहक्षेत्र नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बराहक्षेत्र नगरपालिकामा कार्यरत राहत शिक्षकहरुको हकहितका लागि ४ बुँदे माग सहित नगर प्रमुख रमेश कार्की लाई सोमबा�
केराबारी/ केराबारीस्थित मुगु खोलाको जोखिमयुक्त ठाउँहरुको स्थलगत निरिक्षण गरिएको छ। केराबारी ७का केहि युवाले जोखिमयुक्त ठाउँहरुको स्थलगत निरिक्षण गरेका हुन्। केराबारी गाउँपालिका वडा नम्बर ६ र ७ भएर बग्ने मुगु खोलामा आउने ब�
बराहक्षेत्रमा दिन प्रतिदिन नयाँ नयाँ संघ संगठन तथा संस्थाहरुको जन्म भइरहेको छ । यसै क्रममा बराहक्षेत्रमा नयाँ संस्थाको रुपमा भित्रिएको छ, लायन्स क्लब अफ सप्तकोसी डायनामिक, यस अघि पनि बराहक्षेत्रमा लायन्स गठन नभएको भने होइन । �
इटहरी/ सुनसरीको इटहरी ६ स्थित एकता टोलमा एकाबिहानै देखि फसेको चितुवाको उद्दार गरिएको छ। एकता टोलका स्वर्गीय लेहरु चौधरीको घरमा फसेको बयस्क चितुवाको कोशी टप्पु बन जन्तु आरक्षबाट खटिएका कर्मचारीले उद्दार गरेका हुन्। इटहरीमा �
इटहरी/ सुनसरीको इटहरी ६स्थित एकता टोलमा चितुवा देखिँदा स्थानीय आतंकित भएका छन्। पानिमा रुझेको बयस्क चितुवा इटहरीमा यता र उता लखेटिँदै एकता टोलमा फसेको हो। इटहरी ६का स्वर्गिय लेहरु चौधरीको घरको भुईँतलामा आएर फसेको चितुवा निय�
केराबारी/ स्थानीयको बिरोधका बावजुद केराबारीको बन क्षेत्रमा जारी उत्खनन् शनिबार दिउसोदेखि रोकिएको छ। केराबारी गाउँपालिकाले शनिबार दिउसोबाट उत्खनन् पूर्णरुपमा रोकेको हो। केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुद�
बराहक्षेत्र-६, सुनसरीमा रहेको कोशी सम्मान साप्ताहिकले आयोजना गरेको ३ दिने आधारभूत पत्रकारिता तालिमको समापन भएको छ । तालिममा बराहक्षेत्रका २० जना युवाहरुको सहभागीता रहेको थियो । सोमबार भएको समापन कार्यक्रम बराहक्षेत्र नगरपा
केराबारी/ मोरङ्गको महत्वकांक्षी योजनाको रुपमा रहेको सुन्दरपुर-डाँगी-याङ्गशिला-ओख्रे सडकको केराबारी ७का जनप्रतिनिधी लगायतले स्थलगत निरिक्षण गरेका छन्। पूर्वीखबरको बिशेष पहलमा जनप्रतिनिधी सम्मिलित टोलिले शनिबार निरिक्षण �
केराबारी/ मोरङ्गको केराबारी गाउँ कार्यपालिका बैठकले सार्वजनिक जग्गा संरक्षण तथा उपयोग सम्बन्धि कार्यविधि २०७९ मस्यौदा पेश भई छलफलको लागि विधेयक समितिमा पठाउने निर्णय गरेको छ। केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर�
इटहरी/ इटहरी उप-महानगरपालिकाका मेयर, उपमेयरसहितको टोलीले प्रदेश नम्बर १का मुख्यमन्त्री एवं मन्त्रीहरुसँग भेटघाट गरेको छ। टोलीले बिहिबार प्रदेश १का मन्त्रीहरुसँग भेटघाट गरेको हो। मेयर,उपमेयरसहितको टोलीले प्रदेश नम्बर १ का �
इटहरी/ इटहरीमा हल्का बर्षा भयो कि इटहरी उप-महानगरपालिकाको गेटै अगाडि ‘पोखरी’ बनि हाल्थ्यो। पानी जमेर ‘पोखरी’ बनेपछि अव माछा पाल्नुपर्छ भनेर धेरैजनाले ब्यङ्ग्य गर्ने गर्दथे। यसरी उप-महानगरपालिका कार्यालयको ‘नाकै’म�
केराबारी/ केराबारी गाउपालिकाकास्थित केराबारी पालिका अस्पतालमा ६०बर्ष भन्दा माथीका सबै जेष्ठ नागरीकहरुको बिभिन्न टेष्टहरुमा शुल्क नलाग्ने भएको छ। नवनिर्वाचित अध्यक्ष सुमन मिरिङ्गचिङ्गले मंगलबार अस्पताल निरिक्षणका क्रमम�
इटहरी/ पेट्रोलियम पदार्थको मुल्यबृद्विको बिरोधमा मंगलबार सुनसरीको इटहरीमा पनि प्रदर्शन भएको छ। एमालेका तीनवटा भातृ संगठनले प्रदर्शन गरेका हुन्। पेट्रोलियम पदार्थको मुल्यबृद्विको बिरोधमा राष्ट्रिय युवा संघ नेपालले आयोजन�
केराबारी/ मोरङ्गको केराबारी खोर्साने सडक खण्ड अन्तरगत चारकोशे झाडीमा हुने बिद्युतको समस्याको दीर्घकालिन समाधान गरिने भएको छ। समस्या समाधानका लागि मंगलबार बिद्युत प्राधिकरणसँग सहमति गरिएको छ। चारकोशे झाडिमा रुखको हागाँहर�
केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुमन मिरिङ्गचिङ्ग मगरले दुईवटा महत्वपूर्ण निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्। अध्यक्ष मगरले सोमबार पदभार ग्रहण पश्चात हस्ताक्षर गरेका हुन्। अध्यक्ष मगरले केर�
सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा नगरपालिकाका पूर्व मेयर शिव ढकालले लेखेको फेसबुक स्टाटस पुनः बिवादित बनेको छ। उनले आफ्नो फेसबुक ह्याक गर्न खोजेको आरोप लगाउँदै गलत पोष्ट गरेर आँफुलाई वदनाम गर्न खोजिएको आशय प्रस्तुत गरेपछ