एजेन्सी / दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालको सुन्दरताको सदा चर्चा हुने गर्छ। उनि आफ्नो परिवारसँग माल्दिभ्समा विदा मनाउँदैछिन्।
काजलले आफ्नो इन्स्टाग्राममा विदाका केही तस्वीर पोस्ट गरेकी छिन्। कामको कुरा गर्दा काजल अब फिल्म मुम्बइ सागा र इण्डियन २ मा आउँदैछिन्।
हेर्नुहाेस् उनका केहि तस्विरहरूः