एजेन्सी / बलिउडकी निकै चर्चित अभिनेत्री हुन् क्याटरीना कैफ। धेरैजसो नयाँ चलचित्र र फोटोसुटका कारण चर्चामा आउने क्याटरीना बलिउडकी एक अभिनेत्री हुन्। उनले हालै एक अन्तवार्तामा रणवीर कपूर बारे केही कुरा खुलाएकी छिन्।

उनले एक अन्तवतार्तामा रणवीरबारे एक कुरा खुलासा गरेकी हुन्। उनलाई अन्तवार्तामा सोधियो के उनी ती व्यक्तिलाई ख्याल गर्छिन्, जसले फेक खाता प्रयोग गर्ने गर्छन् ?। उनले भनिन नाई।

भनिन् मैले त फेक खाताको एकाउन्ट प्रयोग गर्दिन तर मलाई थाहा छ कि, रणवीरले फेक खाता प्रयोग गर्ने गर्छन्, ताकि उनी सबैको बारेमा जान्न सकून्।’ उनले अन्तवार्तामा रण्वीरले आफुलाई इन्स्टाग्राम सिकाएको पनि बताइन्।