काठमाण्डौ / मोडलिङ क्षेत्रमा लागेका सुन्दरीहरुको चर्चा त हुन्छ नै। तर मोडलिङ क्षेत्रमा नलागेर पनि कसैले त्यो भन्दा पनि बढी चर्चा बटुलेका हुन्छन्। यस्तै एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन्।

उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन। उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन्। यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन्।

उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन्। यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो। यी सुन्दरी प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यस बाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ।

हेर्नुहोस् तस्विरहरु :