काठमाण्डौ / गायिका इन्दिरा जोशी संगीत क्षेत्रमा परिचित नाम हो। संगीत क्षेत्रमा राम्रो परिचय बनाएकी इन्दिरा आफ्नो सुरिलो स्वरका कारण होइन, सुन्दर रुपका कारण पनि चर्चामा रहने गर्छिन्। सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने इन्दिरा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा पनि व्यस्त रहन्छिन्।

केही समयअघि उनलाई एपीवान टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘नेपाल आइडल’ मा निर्णायकका रुपमा देखिएको थियो। स्टाइलिस गायिकाका रुपमा चिनिएकी इन्दिराले स्वर दिएको गीत ‘रेलिमै’ पछिल्लो समय चर्चामा रहेको थियो। उक्त गीतमा इन्दिराले आफै मोडलिङ पनि गरेकी थिइन्।

चर्चामा आउन विवादमा आउन नचाहने इन्दिरालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यानको कमी छैन । हामीले यहाँ सामाजिक सञ्जालमा शेयर गरेका र फ्यानले रुचाएका तस्वीरहरु शेयर गरेका छौँ ।

हेरौँ केही तस्वीर: