चकलेट र यौनबीच सम्बन्ध

१६ औं शताब्दीमा एक स्पेनिश खोजकर्ता एर्नान कोर्तेस थिए। उनले माया र एजटेक साम्राज्यमा धेरै समय बिताएका थिए। उनले लेखेको किताबमा स्पेनका राजाले लेखेका थिए चकलेटले प्रतिरोधक क्षमताको निर्माण गर्छ र थकानसँग पनि लड्ने बताएका छन्।

यौन क्षमता बढाउने भन्नेमा यसका ठोस प्रमाण छैन। ट्रिप्टोफनले तनाब, चिन्ता र एंग्जाइटीसँग लड्न मद्दत गर्दछ। र यसका लागि अन्य स्रोतमा सैलमन माछा, अन्डा, पालक, बदाम र सोयाबाट बन्ने चिजहरु पर्दछन्।

रक्सीले संकोच कम गर्ने र इच्छाहरुलाई बढाउन सक्छ। धेरै रक्सी पिउँदा महिला र पुरुष दुवैमा भावुकता कम हुन्छ र समयको साथमा तपाईको यौन ताकतको कमी गर्न सक्दछ। तर, यसले नपुंसकता उत्पन्न पनि गर्न सक्छ।