एजेन्सी / बलिउडकी हट एण्ड सेक्सी नायिका हुन् निया शर्मा निया। उनले सन् २०११ मा आएको काली – एक अग्निपरीक्षा टेली चलचित्रबाट आफ्नो करियर सुरुवात गरेकी हुन्।

त्यसै लगतै २०११ मै बेहने मा देखिएकी थिइन् भने (२०११ देखि २०१३) ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टंडनको विपरिताको भूमिकाबाट गरेकी थिइन् उक्त टेली चलचित्रबाट उनको चर्चा परिचर्चा हुन् थालेको थियो। यसपछि उनले ‘जमाई राजा’ मा दमदार भूमिका निभाएकी हुन्।

बेलायतबाट प्रकाशन हुने एक पत्रिकाले एशियन महिला सबैभन्दा सेक्सी पहिल नम्बरमा दीपिका पादुकोण, दोश्रोमा प्रियंका चोपडा, तेश्रोमा कैटरिका कैफ र आलिया भट्ट र चौथो नम्बरमा निया शर्मा उभ्याइएकी छन्। उक्त पत्रिकाको खबरले उनका फ्यानहरू निकै नै खुसी भएको बताइएको छ।

उनी टेलिभिजन शो बाहेक विभिन्न अवार्ड वितराण समारोहमा पनि निकै सेक्सी प्रस्तुती दिएर चर्चामा रहने गरेकी छिन्। उनको सुन्दरता र सेक्सी फिगरले बिश्वभरि हंगामा मच्याएको हुन्छ भने सेक्सी तस्बिरले उनी बेला बेला सामाजिक संजालमा भाइरल भएकी हुन्छन।

हेर्नुहोस् २० तस्बिर बोल्ड नियालाई:

Image result for aachal sharma sexy photo

Image result for aachal sharma sexy photo

Image result for aachal sharma sexy photoImage result for aachal sharma sexy photoNia Sharma showing off her lassy legs in eye popping sexy outfit

Nia Sharma looks hot and sexy

Nia Sharma Looks Hot and SexyNia Sharma Looks Hot And Sexy

Nia Sharma Looks Hot And Sexy

Nia Sharma posing sexy in bold outfitNia Sharma looks super sexy in this pictureNia Sharma looks sexy in this pictureNia Sharma spilling hotness in this picture

Nia Sharma looks smoking hot in this picture