बिकिनीमा सोनालीको बोल्ड लुक्स

  • बिजय ओझा
  • प्रकाशित मिति: फाल्गुन २४, २०७६

काठमाण्डौ / बिगबोस फेम सोनाली राउतको पछिल्लो फोटोशूट सामाजिक सञ्जालमा भाइरल छ।

तस्विरमा सोनाली बिन्दास देखिन्छिन्। सोनालीले बिकिनीको साथमा सर्ट पनि लगाएकी छिन्। बिगबोस ८ बाट चर्चामा आएकी सोनाली मोडल, अभिनेत्री हुन्।

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved