इटहरी/ आज रंगहरुको पर्व होली, होलीको रमझममा रमाउन कसलाई मनपर्दैन होला। यसै सन्दर्भमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सुरेन्द्र तामाङ, म्युजिक भिडियो र केहि नेपाली चलचित्रमा अभिनय गरिसकेका दिनेश कोईराला र मोडलिङमा संघर्षरत समिक्षा केसीलगायतका केहि तस्विर हामी तपाँईका लागि प्रस्तुत गर्दैछौँ। तस्विर पेस्को मेकअप स्टुडियोको मेकअपमा क्लिक स्टुडियोले खिचेको हो।