सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित नयाँ बृन्दाबन गौशाला धार्मिक पर्यटकीय क्षेत्र बनेको छ। हाल सो ठाउँ धार्मिक पर्यटकको हब बनेसँगै धार्मिक पर्यटकीय क्षेत्र बनेको हो।

२०६५सालदेखि निर्माण शुरु भएको नयाँ बृन्दाबन गौशाला अहिले पनि निर्माणाधिन छ। सो क्षेत्रमा अहिले बिश्वकै ठूलो गाईको मूर्तिसमेत निर्माणाधिन अवस्थामा छ। गौशालामा हिजो आज धार्मिक पर्यटकको बाक्लो उपस्थिती हुने गरेको राधेश्याम सेवा ट्रष्टका संरक्षक दिनबन्धु शास्त्रीको भनाई छ।

तस्विरमा हेर्नुहोस धार्मिक पर्यटकीय क्षेत्र नयाँ बृन्दाबन गौशाला : IMG_7502 IMG_7519 IMG_7520 IMG_7526 IMG_7527 IMG_7510 IMG_7507 IMG_7508 IMG_7509 IMG_7506