काठमाण्डौ / नेपाली रजतपटमा पाइला टेकेर कोही पहिलो चलचित्रबाटै सफल भएका छन भने कोही असफल भएर यस क्षेत्रबाट हराएका छन। पहिलो प्रयासमै सफल हुने मध्ये कि नायिका हुन उपासना सिंह ठकुरी।

भुवन केसीे निर्देशित चलचित्र ‘क्याप्टेन’ ’बाट मेगा स्टार अनमोल के.सीसँग उनले आफ्नो पहिलो फिम्मी यात्रा सुरु गरेकी थिइन। पहिलो फिल्मबाटै चर्चा बटुलेकी ठकुरीले दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा नायक दयाहाङ राईसँग पर्दा शेयर गरिन। उनको दुबै चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो। यसअर्थमा उपासना भाग्यमानी नायिका हुन भन्दा फरक पर्दैन।

नायिका ठकुरीलाई ‘क्याप्टेन’मा काम गर्दा धेरैले विभिन्न खालको टिकाटिप्पणी पनि गरेका थिए। कसैले उनलाई मोटी भने, कसैले नायिकाको लागि फिट नरहेको भने। तर यस्ता बिषयमा ठकुरी भन्छिन–‘हामीले चलचित्रको पर्दामा वास्तविक जीवनका पात्रको चित्रण गर्ने हो। त्यसैले, कसैलाई पनि उसको शारीरिक वनावट हेरेर मुल्यांकन गर्नु गलत हो।

उनी पछिल्लो समय सामाजिक सञ्जालमा पनि निकै व्यस्त तथा चर्चित छिन्। उनै ठकुरीको केही तस्बिर हामीले यहाँ पेश गरेका छौं।

हेर्नुहोस् फोटोफिचर:

Image result for upasana singh thakuri hot pothoImage may contain: 2 people, people standing, plant, child, tree, shorts and outdoor

Image may contain: 1 person, standing

Image may contain: 1 person, standing and plant

Image may contain: 1 person, standing

Image may contain: 1 person, smiling, standing and outdoorImage may contain: 1 person, smiling, standing, cloud, sky and outdoorImage may contain: 1 person, standing

Image may contain: 1 personImage may contain: 1 person, drink and childImage may contain: 1 person, standing and outdoorImage may contain: 1 person, outdoorImage may contain: 1 person, outdoorImage may contain: 1 person, smiling, standingImage may contain: 1 person, smiling, sittingImage may contain: 1 person, closeup