काठमाण्डौ / नेपाली कथानक चलचित्र ‘ड्रिम्स ‘बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चा तथा विवादमा पर्ने गरेकी छिन्।

चलचित्र ‘ड्रिम्स’मा मेगा स्टार अनमोल के सीसँग देखिएकी शाह करिब दुई वर्षको अन्तराल पछि मात्र चलचित्र ‘ए मेरो हजुर २’ ,आ देखिएकी थिइन्। पहिलो चलचित्रमा नै उनको अभिनय र सुन्दरताको निकै चर्चा भएको थियो।

उनले अहिलेसम्म ड्रिम्स, ए मेरो हजुर २, कायारा, तिमी सँग ‌‌‌, इन्टु मिन्टू लण्डनमा जस्ता चलचित्रमा काम गरेकी छिन्। उनी विभिन्न कारणले चर्चा र विवादमा पनि पर्दै आएकी छिन कहिले वक्षस्थल मुनिको ट्याटू, कहिले पारिश्रमिकका बिषय, कहिले प्रेमी देवंश राणासँग रोमान्सका खबर। उनलाई चर्चाले सधैै पछ्याई रहन्छ। हामीले यहाँ उनै शाहको केही तस्बिर पेश गरेका छौं।

हेर्नुहोस् तस्बिर:

 

Image result for Samragyee RL Shah

Image result for Samragyee RL Shah

Image result for Samragyee RL Shah

Image result for Samragyee RL Shah

Image result for Samragyee RL Shah

Image result for सम्राज्ञी

Samraghyee RL Shah Beach1Image may contain: 1 person

Image may contain: 1 person, standing

तस्बिर: सामाजिक सञ्जालबाट