इटहरी/ जिल्ला प्रहरी कार्यालाय सोलुखुम्बुमा कार्यरत प्रहरी हवलदार चण्डीमान राई तेश्रो पटक सम्मानित भएका छन्। राई सोलुखुम्बुमा पुष महिनाको उत्कृष्ट प्रहरी बन्दै तेश्रो पटक उत्कृष्ट प्रहरी बन्नुभएको हो। www

डेढदर्जन भन्दा बढि साना तिना पुरस्कार प्राप्त गरेका राई इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत छँदा जिल्ला प्रहरी कार्यालय मोरङले २०७६ साल श्रावण महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै उत्कृष्ट प्रहरी बन्नुभएको थियो। 2nd

पाँचथर दरवन्दी भई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत राई २०६७ सालमा तत्कालिन प्रहरी पमहारिरिक्षक रमेशचन्द ठकुरीबाट पनि सम्मानित हुनुभएको थियो। chandi 3

सादा पोसाकमा रहि बिभिन्न सूचना संकलनमा उत्कृष्ट कार्य गरि शान्ति सुरक्षा कायम गर्न महत्वपुर्ण भूमिका खेलेकाले पुष महिनाको उत्कृष्ट घोषित गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

र यो पनि : श्रावण महिनाको उत्कृष्ट प्रहरीको रुपमा प्रहरी जवान राई सम्मानित