केराबारी/ नेकपा एमाले केराबारीको मंगलबार भएको गाउँपालिका अधिवेशनबाट केराबारी १० का पूर्णबहादुर मगरको अध्यक्षतामा ६९ सदस्यीय कमिटि सर्वसम्मत चयन भएको छ। कमिटिको उपाध्यक्षमा केराबारी ५ का राकेश राई चयन भएका छन्।

IMG_2225
सर्वसम्मत अध्यक्ष भएका पूर्ण बहादुर मगर अधिबेशनमा बोल्दै, तस्विर : पूर्बीखबर

मोरङ्ग क्षेत्र नम्बर १का सांसद घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका कमिटिको सचिवमा केराबारी ९ का भिम कार्की सचिव भएका छन्। IMG_2215

यसैगरी कमिटिको उपसचिवमा केराबारी १ का शरण मगर र केराबारी १० की कबिता राई चयन भएका छन्।

IMG_2200
सर्वसम्मत सचिव भएका भिम कार्की अधिबेशनमा बोल्दै, तस्विर:पूर्बीखबर

मंगलबार रातीसम्म लगाएर सर्वसम्मत नेतृत्व चयन गरिएको नवनिर्वाचित सचिव भिम कार्कीले पूर्वीखबरलाई जानकारी दिनुभयो। IMG_2204

हाल ६९ जना सदस्य रहेको केरावारी गाउँकमिटीको पूर्णता केहि समयपछि मनोनयनबाट गरिने जनाईएको छ। IMG_2205

गाउँकमिटिमा रहने सदस्यहरुको नामावली :
केराबारी १ बाट
१) बुद्वबिर लिम्बु
२) अमर बहादुर राई
३) दिल प्रसाद लिम्बु
४) खगेन्द्र लिम्बु

केराबारी २ बाट
१) दुर्गामाया राई,
२) नारायण बिश्वकर्मा
३) दिलिप ठकुरी
४) दुर्गाबहादुर खड्का
५) इन्द्रबहादुर मगर

केराबारी ३ बाट
१) सुमन प्रधान
२) कृष्णकुमारी मगर
३) प्रमिला लिम्बु
४) सरोज मगर

केराबारी ४ बाट
१) टेकबहादुर कार्की
२) स्वर बहादुर राई
३) इन्द्र बहादुर राई
४) केदारर महत

केराबारी ५ बाट
१) सनम तामाङ्ग
२) सुजन लिम्बु
३) बिष्णु राना मगर
४) राम कुमार राई
५) चन्द्रमाया राई
६) खमबहादुर महत

केराबारी ६ बाट
१) मनमाया बिक
२) कृष्ण मगर
३) भक्त बराईली
४) बिना थिङ
५) प्रस्ताव राई
६) मदन भण्डारी 

केराबारी ७ बाट
१) रेखा बिश्वकर्मा
२) बिमला तामाङ्ग
३) तेजकुमार बिश्वकर्मा
४) निर्मला राई(लिम्बु)
५) कमल चम्लागाँई
६) खगेन्द्र निरौला
७) शोकबहादुर बस्नेत 
८) प्रकाश खतिवडा 

केराबारी ८ बाट
१) पुष्प बस्नेत
२) इभेनबाबु सुब्बा
३) तिलक धमला
४) खड्गमाया खड्का
५) हरिमाया महत
६) पदम भण्डारी
७) मोतिप्रसाद पोख्रेल
८) गजेन्द्र खड्का

केराबारी ९ बाट
१) चक्र श्रेष्ठ
२) नरबहादुर गुरुङ(जीवन)
३) लड्डु बहादुर कार्की
४) तुलसी चापागाँई
५) गणेशबिर गुरुङ
६) घनश्याम मगर
७) भुपेन्द्र शाही
८) कृष्ण तिम्सिना
९) शुसिला गुरुङ
१०) मनोरथ लामिछाने

केराबारी १० बाट
१) तुलसी घिमिरे
२) ध्रुव नारायण तिम्सिना
३) निर्मला लिम्बु
४) डम्बरकुमार श्रेष्ठ
५) यमन प्रसाद मगर
६) चन्द्रबहादुर मगर
७) गोमा कटवाल
८) राजु परियार
९) संगम कन्दङ्गवा सर्वसम्मत चयन भएका छन्।

र यो पनि : केराबारीका ९वटा बडामा नेकपा एमालेका पदाधिकारी चयन