इटहरी/ नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्बाङ्ग निर्बाचित भएका छन्।

यस्तै उपाध्यक्षमा शिबकुमार डाँगी, मणिकुमार साङपाङ र देवान चाम्लिङ निर्वाचित भएका छन्।

यसैगरी सचिबमा गणेश उप्रेती निर्वाचित भएका छन्। यस्तै सहसचिबमा रचना राई, सागर किराँती र ऋषिराम ढुंगाना एवं कोषाध्यक्षमा रेवतराज पुरी निर्वाचित भएका छन्।