इटहरी/ सुनसरीका अग्रज पत्रकार कृष्णबिनोद लम्साललाई पुत्रशोक परेको छ। लम्सालका कान्छो छोरा भाष्कर लम्सालको गएराती निधन भएको हो।

अग्रज पत्रकार लम्सालका ४२ बर्षीय छोरा भाष्करको गएराती हृदयघात (हर्टअट्याक) का कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

मृतक भाष्करको अन्तेष्ठीका लागि सुनसरीको बराहक्षेत्रस्थित चतरा लगिएको छ। 

मृतक लम्सालका श्रीमती एक छोरा र एक छोरी छन्।