राप्रपा सुनसरी २(१) द्वारा मतदाताहरुलाई धन्यबाद ज्ञापन

  • न्युजडेस्क
  • प्रकाशित मिति: मंसिर ११, २०७९

इटहरी/ राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी क्षेत्र न २(१) स्थित क्षेत्रीय समितिले मतदाताहरुलाई धन्यबाद दिएको छ। समितिले सामाजिक सञ्जालमा बिज्ञप्ती जारी गर्दै धन्यबाद ज्ञापन गरेको हो।

समितिले सुनसरी २(१)मा बसोबास गर्ने मतदाताहरुलाई धन्यबाद दिँदै भनेको छ ‘भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तपाँइहरुले दिनुभएको आफ्नो अमुल्य मतको उच्च सम्मान गर्दै स– धन्यवाद आभार प्रकट गर्दछौँ’।

बिज्ञप्तीमा अगाडी उल्लेख छ ‘तपाँइहरुको माया र सम्मानका कारण प्राप्त यस सफलता प्रतिको मुल्यांकनलाई सदैब सर्वोपरी ठान्दै देश र जनताको रक्षाको निमित्त हामी सदैब कटिबद्द रहनेछौँ’।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved