केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्गले नयाँ बानेश्वरमा मंगलबार पेट्रोल खन्याएका प्रेम आचार्यको परिवारलाई आर्थिक सहयोग गरेका छन्। अध्यक्ष मिरिङ्गचिङ्गले आर्चायकी पत्निको खातामा रकम जम्मा गरिदिएका हुन्।

अध्यक्ष मिरिङ्गचिङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत आर्चाय प्रति श्रद्दान्जली अर्पण गर्दै मृत्यु पुर्ब आर्चायंले स्टाटसमार्फत गरेको आग्रह बमोजिम परिवारको नाममा जम्मा गरेको जानकारी गराएका छन्।

अध्यक्ष मिरिङ्गचिङ्गले सबैले सकेको सहयोग गरेर आचार्यको परिवारको जीवनरक्षाको अपिल समेत गरेका छन्।

1111