जनकपुरधाम । सञ्चारकर्मी ऋषि धमलालाई पटमुर्खको उपाधि प्रदान गरिएको छ ।जनकपुरधाममा प्रत्येक वर्ष होली पर्वको अवसरमा महामुर्ख सम्मेलन हुँदै आएको छ ।

जसमा धमलालाई पटमूर्खको उपाधी प्रधान गरीएको हो ।महामुर्खको उपाधि भने जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहले पाएका छन्। ​

मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष महामुर्ख छान्दै आएको छ। साहलाई प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको छ।