इटहरी । इटहरी स्थित हाेटल बरण्डाबाट तास खेलिरहेकाे अवस्थामा ३ जना पक्राउ परेका छन् । प्रहरीले गोप्य सूचनाको आधारमा होटेलको ८०६ नम्बर कोठाबाट इटहरीका राम गिरि, दिपेन्द्र कार्की र अनिष दाहाल पक्राउ परेकाे प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नगद एकलाख पचास हजार बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।नियन्त्रणमा रहेका तिन जना बिरूद्ध थप अनुशन्धान भइरहेकाे इटहरी प्रहरीले जनाएकाे छ ।