नेपाली चलचित्र दुई रुपैँया समावेश गरिएको गित कुटुमा कुटु सुपाडी दाना बोलको गितले युट्युवमा नयाँ रेकर्ड बनाएको छ। गितले युट्युवमा सबैभन्दा धेरैपटक हेरिएको नेपाली गितको रेकर्ड बनाएको हो।

यो समाचार तयार पार्दासम्म गितको भ्युज १०करोड ४१हजार ९ सय १९ पुगिसकेको छ। राजनराज शिवाकोटीको शब्द संगित अनि स्वर रहेको गितमा शिवाकोटीलाई मेलिना राई र राजन इशानले स्वर दिन साथ दिएका छन्।

swastima

गितमा नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत, आशिफ शाह, बुद्दि तामाङलगायतका कलाकारले अभिनय गरेका छन्। यसैगरी इटहरीका बिभिन्न डान्स सेन्टरका कलाकारहरुले नृत्य गरेका छन्।

पुन: हेर्नुहोस गित :