एजेन्सी / यदि तपाईं अर्जेंटीना फुटबल टोली वा मेस्सीलाई समर्थन गर्नुहुन्छ भने, तपाईंले सम्भव सून्नु भयो होला कि अर्जेंटीना र त्यहाँको मान्छेहरुले नेपाल अठुवा नेपाली मान्छेहरुलाइ घृणा गर्छ भनेर, तर यो कुरा कतिको साचो हो?

धेरै मान्छेहरु विश्वास गर्छन कि अर्जेंटीनाले नेपाललाइ वा नेपालीलाइ घृणा गर्छ भनेर, धेरैले विश्वास गर्छन कि ब्रिटिश सेनाले नेपालको गोर्खाली सेनाको प्रयोग गरि अर्जेंटीनाको फल्कल्याण्ड कब्जा गरेको कारण अर्जेंटीनाको मान्छेहरुले नेपाललाइ मनै देखि घृणा गर्छ भनेर।

गोर्खाली सेनाको प्रयोग भएको कुरा सत्य भए पनि अहिले सम्म अर्जेंटीनाले नेपाललाइ मन नपराउनु अठुवा घृणा गर्ने कुराको केहि ठोस प्रमाण छैन। यो विषयमा धेरै भ्रम पनि फैलिएको देखिन्छ जस्तो नेपालको झन्डामा आगो लगाएको कुरा जसको अहिले सम्म केहि प्रमाण छैन र त्यस्ता कार्य भएको भए नेपाली सरकारले निन्दा गरि अन्तर्राष्ट्रिय सम्बन्धमा प्रश्न गर्थे होला नेपालीले अर्जेंटीनाको भिसा नपाउने भनेर पनि भ्रम रहेको छ तर उक्त कुरा पनि गलत हो नेपालीहरुलाइ अर्जेंटीनाको पर्यटक भिसा दिने गरिएको छ।

अर्जेंटीनाले नेपाललाइ घृणा गर्छ भने कुरा सबै तिर सुन्न पाए पनि येस्को ठोस प्रमाण कहिँ पनि छैन, फल्कल्याण्ड कब्जा गर्ने ग्रेट ब्रिटेन संगनै आजकल अर्जेंटीनाको घृणा देखिएको छैन र अर्जेन्टिनाका धेरै खेलाडी अगुएरो, ओटामेनदिहरु इंग्लिश प्रीमियर लीगमा खेल्दै छन्, येही देश जसले फल्कल्याण्ड कब्जा गरेको थियो र यी देशलाइ छोडेर के अर्जेंटीनाले नेपाललाइ घृणा गर्छ होला र ? Untitled-2-copy-25032017084845-1000x0

मेस्सी जो फुटबलका सुपरस्टार हुन् र उनि अर्जेंटीनाका खेलाडी हुन् उनिले नै नेपालको लागि स्वास्थ्य पोस्ट बनाई दिएका छन् येदि अर्जेंटीनाले नेपालीलाइ घृणा गर्ने गरेको भए उनले नेपालीहरुको लागि येस्तो गर्थे होला ररु अनि अर्जेंटीनाका नागरिकहरु पनि मेस्सी संग क्रोधित हुन्दैन थिए होला र नेपाललाइ मदत गरेको मा?