एजेन्सी / अक्सर आफूलाई सुन्दर देखाउने सबैको इच्छा हुन्छ। पछिल्लो समय सुन्दरताकै कारण चर्चाम रहेकी बलिउडकी चर्चित नायिका हुन्- माल्विका शर्मा। उमेरले २४ काटे पनि उनको लोभ लाग्दो सुन्दरताले इन्डियामा हंगामा मच्याकी छिन्।

उनले आफ्नो चलचित्र करियर नायक रबि तेजासंग सन् २०१८ मा तेल्गु चलचित्र ‘नला टिकेट’ बाट सुरु गरेकी थिइन्। सो चलचित्रबाट उनको चर्चा परिचर्चा निकै चलेको थियो। उनको लोभ लाग्दो सुन्दरतासंगै अभिनय र एक्टिंगको खुबै चर्चा चलेको थियो।

एक सफल नायिका पनि हुन्। आजकाल जो-कोहि सुन्दरताको कारण चर्चाम आउने गर्दछन अहिले इन्डियामा मात्र नभई विश्वमा चलिरहेको छ। सुन्दर देखिने जस्को पनि चाहाना हुन्छ।

अहिले यस्तै बलिउडकी चर्चित नायिका माल्विकाको चर्चा चलेको छ। उनले पहिलो चलचित्रबाटै करोडौँ फ्यानको मनमुटुमा राज गरेकी छिन्।

उनी विविध कारणले चर्चामा आएकी हुन्छिन्। कहिँले उनको लाग्दो सुन्दरताको चर्चामा हुन्छ त कहिँले उनले एक अन्तरबार्ता भनेकी छिन्। आफुलाई मन पर्ने सुपर स्टार सलमान खान, प्रबाश र नायिकामा अनुष्का शेत्टी बताएको कारण चर्चामा रहेकी छिन्।

हेर्नुहोस् १० फोटोमा माल्विका: