सुनसरी/ नेपालीको दोश्रो ठुलो चाड तिहार भोलीदेखि शुरु हुँदैछ। भोली काग तिहार शुरु भएसँगै यो चाड नेपालीको आगनमा औपचारिक रुपमा भित्रदैछ।
यसै सन्दर्भमा धनतरेशको बिक्रिी बितरणका लागि इटहरीस्थित हटिया लाईनमा बिक्रीका लागि सजाईका समानहरु यहाँका लागि प्रस्तुत गरेका छौँ।