काठमाण्डौ / रोहित सेट्टीको आगामी चलचित्र ‘सूर्यवंशी’मा एक पटक फेरि अक्षय कुमार र कैटरिना कैफको शानदार केमिस्ट्री देखिने भएको छ।

यो चलचित्रमा अक्षय कुमार पुलिस अफिसर र कैटरिना डाक्टरको भूमिकामा देखिनेछन्। दुवैलाई सूर्यवंशीमा हेर्न उनीहरूका फ्यान आत्तुर छन्।