एजेन्सी / बलिउड चर्चित अभिनेता टाइगर श्राफकी बहिनी कृष्णा श्राफ आफ्नो लुकका कारण चर्चामा रहन्छिन्।

कृष्णा लगातार आफ्नो वर्कआउटका तस्वीर शेयर गरिरहन्छिन्। यसका अलावा कृष्णाले ब्वाइफ्रेण्ड एबन होम्सको साथमा पनि फोटो शेयर गर्छिन् जलाई फ्यानहरु निकै मन पराउँछन्। कृष्णाले एकपटक फेरि बिकिनी फोटो शेयर गरेकी छिन्। कृष्णा २०२० को स्वागत गर्नको लागि आफ्नो ब्वाइफ्रेण्डसँग विदामा गएकी छिन्। तस्वीरमा कृष्णा कालो बिकिनीमा देखिएकी छिन्।