Showing १-१० of १,९८१ items.
बैशाख १९, २०८१
कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर परिसरको नव निर्मित वाधापारको समुदघाटन

विराटनगर / कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको परिसरमा नव निर्मित वाधापारको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले ...

बैशाख १९, २०८१
रामप्रसादराई गाउँपालिकाले दियो भोजपुरका कैदीबन्दीलाई सोलार सेट

भोजपुर / जिल्ला कारागार कार्यालय भोजपुरका कैदीबन्दी रामप्रसादराई गाउँपालिकाले सोलार सेट हस्तान्तरण गरेको छ । कारागारमा रहेका कैदीबन्दीको सहजता सा ...

बैशाख १९, २०८१
इलाममा भीरबाट भ्यान खस्दा चालकको मृत्यु, एक जना गम्भीर घाइते

इलाम / इलाममा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत ...

बैशाख १८, २०८१
कागबेनीमा बस पल्टिँदा सुनसरीका रसाइली सहित २१ जना घाइते

मुस्ताङ / मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनीमा पर्ने मुक्तिनाथ सडक खण्डको सेल्फी डाँडामुनि घुम्तीमा सडकमा बस पल्टिँदा २१ जना यात्रु ...

बैशाख १८, २०८१
इटहरी वडा नम्बर १६ मा लेखापाल तालिम सम्पन्न

इटहरी / इटहरी वडा नम्बर १६ मा रोजगारी संसार प्रा.लि इटहरीद्वारा लेखापाल सम्बन्धि एक महिने तालिम सम्पन्न भएको छ ।इटहरी वडा नम्बर १६ मा रोजगारी संसार प् ...

बैशाख १८, २०८१
इलाममा रास्वपाका लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत

इलाम / इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन योङहाङ लिम्बूसँगै १६ जना उम्मेदवारको धरौटी ज ...

बैशाख १७, २०८१
अबको बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ: मन्त्री चौधरी

काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको बजेटले जोखिममा परेका, द्वन्द्वमा परेका महिला, बालबालिका, अपांगता भएका व्यक्त ...

बैशाख १७, २०८१
भोजपुरमा बोलेरो दुर्घटना : दुईको मृत्यु, १२ जना घाइते

भोजपुर /भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवामा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ...

बैशाख १७, २०८१
कोशी प्रदेशमा पनि मोडल हन्ट 'फेस अफ नेपाल २०२४'को अडिसन हुने

इटहरी/ सन् २०१६ देखि आयोजना हुँदै आएको 'फेस अफ नेपाल'को नयाँ संस्करण घोषणा गरिएको छ । काठमाडौको होटल शंखरमा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था ...

बैशाख १७, २०८१
इलाममा एमालेको अग्रता कायमै, रास्वपा भन्दा स्वतन्त्र उम्मेदवार ३ हजार मतले अगाडि

इलाम / इलाम–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका सुहाङ नेम्बाङले ८ हजार ८ सय ९८ र कांग्रेसका डम्बरबहादुर खड्काले ...