गायक प्रेम घिमिरे बाँधिए बैबाहिक बन्धनमा

  • न्युजडेस्क
  • प्रकाशित मिति: पुष ३, २०७९

सुन्दरहरैँचा/ सुन्दरहरैँचा ५ मा स्थाई बसोबास भएर संघीय राजधानी काठमाण्डौमा संघर्षरत गायक तथा संगीतकार प्रेम घिमिरे बिवाह बन्धनमा बाधिँएका छन्। घिमिरे इटहरी ५ की बिपना भट्टराईसँग बैवाहिक बन्धनमा बाँधिएका हुन्।

संघीय राजधानी काठमाण्डौमा गित संगीत क्षेत्रमा सक्रिय घिमिरेले संगीत बिषयमै मास्टर डिग्री गरेका छन्। उनले दर्जनौँ गितमा आफ्नो गायन कला प्रस्तुत गर्नुका साथै संगीत भरेका छन् साथै अभिनय समेत गरेका छन्।

प्रेमका पुर्बेली ठिटी, मेरि कान्छी, कान्छी मट्याङ ट्याङ, ए झ्याउरी, तातो समाचार, मनका कुरा, ट्राफिक हाम्रो साथी, बाबा, माया लाग्छ नेपालको आदि गितहरु दर्शक श्रोताले रुचाएका गितहरु हुन्।

घिमिरेको बैवाहिक कार्यक्रममा रास्ट्रिय स्तरका कलाकारहरु पनि भेटिएका थिए।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved