‘गलबन्दी’ पछि अञ्जलीको अभिनयमा अर्को गीत आउट

  • न्युजडेस्क
  • प्रकाशित मिति: जेठ २१, २०७६

काठमाण्डौ / अञ्जली अधिकारीले अभियन गरेको गीत‘गलबन्दी’ले चर्चा पाइरहेकै बेला उनकै अभिनय रहेको अर्को गीत सार्वजनिक भएको छ ।

इशा कार्कीको गायन, शब्द र संगीत रहेको ‘अलि अलि काली अलि अलि गोरी’बोलको गीतमा अञ्जली र रबिन बिष्टको अभिनय छ ।

मनोज बिष्टको निर्देशनमा बनको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, सन्तोष राजबाहकको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन छ ।

हेर्नुहोस भिडियो :


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved