Showing ६१-७० of ७८ items.
कार्तिक २, २०७५
यस्तो नहोस दशैँ

दशैँ जस्तै दशैँ पनि आउँन छोडेको धेरै भोमनमा छुट्टै उमङ्ग छाउँन छोडेको धेरै भोहेर्छु उदास छन चिचिला खुशी हराएको छनाना,चिची अनि चाचा पाउँन छोडेको धेरै भ ...

आश्विन २४, २०७५
बलात्कार (कविता)

साना साना पाउमा छमछम पाउजु लगाई, ओठमा हाँसो, हातमा कपीकलम समाई, साथीसँगीसँग मिलेरजाँदै पाठशाला तिर,लक्ष्य ठूलो सपनाआमाबा का लिएर अन्तिम घण्टी बजेर बि ...

आश्विन २, २०७५
किन ??

चिताइन मैले कसैको पाप । देखाए मैले सबमा सद्भाव ।  खोसिन कसैको गाँस र बास । तर पनि भयो जिन्दगीमा उठिबास । किन ?? बास माग्दै आउनेलाई बास दिए। ...

जेठ १७, २०७५
हामी मनुष्य

मनुष्य हुँ, धर्म छैन काम छ, कर्म छैन जेसुकै होस केहि गुनासो छैनकेही नभए पनि तेहि केही नभएको भित्र केही त छ।आतंकको उत्कृष्ट रातले भोलिको इतिहास जन्माइर ...

बैशाख २७, २०७५
त्यो बस्ती

त्यो बस्ती हिजो आज दिउसै मातेको देख्छु कतै रुँदै गरेको कतै हाँस्दै गरेको देख्छु रङ्गमञ्चिय नाटक जस्तो देख्छुसुर्यको किरणले छक्याएको रात जस्तै निष्पट ...

बैशाख २६, २०७५
"बुबा"

मलाई याद छ बुबा, म सानो छ'दा, तपाई खाडी तर्फ लम्कन लाग्दा, मेरो सातो नजाओस भनेर, मेरो हातमा 'फु....'गरेर फुक्नु भएको ॥ म सम्झन्छु बुबा, तपाईका ती च ...

चैत्र १४, २०७४
ड्रप आउट (कबिता)

म रमाउन सक्दिन त्यहाँ,किन थाहा छ आमा तपाईंलाई?प्रश्न सोध्ने मेरो जिब्रो लुछिन्छ ,न मैले गरेका कामको नै सही मूल्याङ्कन नै हुन्छ,न मेरो भावना बुझेर व्यव ...

चैत्र १२, २०७४
एभरेष्ट आर्टको तालिम शुरु

मोरङको पथरीशनिश्चरेमा कला र साहित्यका क्षेत्रमा कृयाशिल एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावटका सामग्री निर्माण सम्बन्धी निशुल्क तालिम शुरु गरेको छ। नगर ...

चैत्र १२, २०७४
राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको ...

चैत्र ११, २०७४
झोराहाटमा कविताबाचन

झोराहाट नाट्य केन्द्र मोरङको २२ औँ श्रृंखलामा बिभिन्न कविहरु कबिता सुनाएका छन। शनिबार भएको कार्यक्रममा कविहरुले चारचारवटा कबिता सुनाएका हुन्। कार्यक् ...