इटहरी/ सुनसरीको इटहरीमा बसोबास गर्ने यादव पौडेलले प्रदेश सभा सदस्यका लागि उम्मेद्वारी दिएका छन्। पौडेलले सुनसरी २‘क’का लागि उम्मेद्वारी दिएका हुन्।

पौडेललाई निर्वाचन आयोगले जेब्रा(बन घोडा) चुनाव चिन्ह दिएको छ। पौडेलले सुनसरी २‘क’का मतदातालाई जेब्रा चिन्हमा मतदान गरेर आँफुलाई निर्वाचित गराउन अनुरोध समेत गरेका छन्।

पौडेलले २०५६सालमा पनि स्वतन्त्र उम्मेद्वारी दिएका थिए। तत्कालिन समयमा सलाई चिन्ह प्राप्त गरेका थिए।

-प्रथम पटक सम्पादित