सुनसरी/ सुनसरीको इटहरीस्थित पर्यटकीय केन्द्र तालतलैयामा दशैको चहल पहल बढेसँगै आन्तरीक पर्यटकको पनि चहल पहल बढ्न थालेको छ। दशैमा प्राय सबैजना घर आउने हुँदा केहि बेर घुमफिर गर्न मानिसहरु ताल तलैया पुग्न थालेका हुन्।
यसअघि बाल उद्यानमा भएका संरचनाका अलावा यो बर्ष चर्चित बाल कार्टुन मोटु पात्लुमा देखिने डाक्टर झट्का, उडि बाबालगायतको पनि स्ट्याचु निर्माण गरिएको छ।



हेर्नुहोस ताल तलैयामा हालै लिईएका केहि तस्विरहरु :